चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे

काठमाडौं, २६ असार । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाआ बालुवाटार पुगेका छन् । विदेश विभाग प्रमुख लिउ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न अहिले बालुवाटार पुगेका हुन् । लिउ जियानचाओ नेतृत्वको आठ जनाको टोली आज नेपाल आइपुगेको हो । लिउले राष्ट्रपति, प्रधानमन्त्री, एमाले अध्यक्ष, माओवादी केन्द्रका अध्यक्षलगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । […]

सम्बन्धित सामग्री

ओलीपछि नेपाल र खनाललाई भेटे सिपिसीका विदेश विभाग प्रमुख लिउले

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ। नयाँ बानेश्वरको एभरेष्ट होटलमा उनीहरुबीच भेटवार्ता भएको हो। भेटवार्टामा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि सहभागी छन्। भेटवार्ता अहिले पनि जारी छ। लिउलाई एकीकृत समाजवादी नेता गंगा तुलाधरले स्वागत गरेका थिए। चार दिने नेपाल […]

एमाले अध्यक्ष ओलीसँग सिपिसी विदेश विभाग प्रमुख लिउको डेढ घन्टा एकल भेट

काठमाडौँ-  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच करिब डेढ घन्टा एक्लाएक्लै वार्ता भएको छ। ओलीकाे निवास भक्तपुरकाे बालकाेटमा उनीहरुबीच सामूहिक भेटघाट सकिएपछि एकल भेटवार्ता भएको हो। बालकोटमा नेता लिउलाई पार्टीका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले स्वागत गरेका थिए। सामूहिक भेटमा एमालेको तर्फबाट नेताहरू प्रदीप ज्ञवाली, […]

चिनियाँ विदेश विभाग प्रमुख लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नुभएको छ । नेपालको चार दिने भ्रमणमा रहनु भएका प्रमुख लिउले आज (मंगलबार) बिहान भक्तपुरको बालकोटस्थित एमाले अध्यक्ष ओलीकै निवासमा पुगेर भेटवार्ता गर्नुभएको हो । साेही भेटवार्तामा एमाले नेताहरू प्रदीप ज्ञवाली, राजन भट्टराई र विष्णु रिमाललगायत […]

प्रचण्डलाई भेट्न खुमलटार पुगे सिपीसी विदेश विभाग प्रमुख लिउ जियानचाओ (तस्बिरहरु)

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ। उनीहरुबीच प्रचण्ड निवास खुमलटारमा भेटवार्ता जारी छ। विदेश विभाग प्रमुख लिउ प्रचण्डलाई भेट्न सोमबार खुमलटार पुगेका हुन्। लिउलाई माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए। चार दिने भ्रमणका लागि आइतबार नेपाल […]

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख आज काठमाडौं आउँदै

२६ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आज नेपाल भ्रमणको सिलसिलामा काठमाडौं आउँदै छन् । चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग भेटवार्ता गर्ने छन् । भेटमा […]

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख किन आउँदैछन् नेपाल ?

२३ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओले जिम्मेवारी सम्हालेपछिको पहिलो विदेश भ्रमणका लागि नेपाललाई रोजेका छन् । जुनको पहिलो सातादेखि मात्रै पार्टी विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालेका जियानचाओले पहिलो विदेश भ्रमणका लागि नेपाल रोज्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भ्रमणबारे औपचारिक रुपमा जानकारी दिइएको छैन । तर […]

सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओ नेपाल आउँदै

२३ असार, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले जियानचाओको भ्रमण पुष्टि गरेको छ । ‘यो सद्भाव भ्रमण हो,’ मन्त्रालय स्रोतले भनेका छन्, ‘जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने […]

चिनियाँ कम्युनिस्ट विदेश विभाग प्रमुख आइतबार नेपाल आउँदै

काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नवनियुक्त विदेश विभाग प्रमुख लिउ जियानचाओ आउँदो आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतले जियानचाओको भ्रमण पुष्टि गरेको छ । ‘यो सद्भाव भ्रमण हो,’ मन्त्रालय स्रोतले भनेका छन्, ‘जिम्मेवारी सम्हालिसकेपछि सामान्यतः भाइचारा र पार्टी सम्बन्ध भएका सबै जसो पार्टीसँग भेटघाट र प्रत्यक्ष कुराकानी गर्ने एउटा चलन […]