अमेरिकाले नेपाललाई ‘कोभ्याक्स सुविधा’अन्तर्गत खोप उपलब्ध गराउँदै

काठमाडौं। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत छिट्टै कोरोना खोप उपलब्ध गराउने जनाएको छ। ह्वाइट हाउसद्वारा हिजो जारी विज्ञप्तिमा अमेरिकाले कोभ्याक्सअन्तर्गत १ करोड ९० लाख खोप विभिन्न देशलाई उपलब्ध गराउने जनाएको हो। अमेरिकाले नेपाललगायत एसियाका १६ देशलाई ७० लाख डोज खोप, दक्षिण, सेन्टर र क्यारेबियन १५ राष्ट्रलाई ६० लाख डोज र ५० लाख डोज अफ्रिकी राष्ट्रलाई प्रदान गर्नेछ।

सम्बन्धित सामग्री

थप सात लाख ६६ हजार डोज फाइजर खोप नेपाल आइपुग्यो

अमेरिकी सरकारको सहयोगमा प्रदान गरिएको सात लाख ६६ हजार ३५० डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत नेपालमा उपलब्ध गराएको खोप शुक्रबार नेपाल आइपुगेको हो ।थप खोप आउने क्रममा रहेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । अहिलेसम्म अमेरिकाले विश्वका करिब ११० भन्दा बढी देशहरूमा ५० करोडभन्दा बढी डोज खोप उपलब्ध गराइसकेको छ ।अमेरिकाले नेपाललाई अहिलेसम्म ३१ लाख डोज खोप उपलब्ध गराइसकेको छ । अमेरिकाले उपलब्ध गराउँदै आएको फाइजर खोप नेपालले १२ वर्षभन्दा माथिका बालबालिकालाई दिँदै आएको छ ।&nb

चीनले दियो थप १६ लाख मात्रा कोरोनाविरुद्धको खोप

काठमाडौं : चीनले नेपाललाई अनुदानमा दिएको १६ लाख मात्रा कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार चिनियाँ राजदूत हाऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरिन्।मन्त्री खतिवडाले चालू आवभित्र सबै  नेपालीलाई खोप दिइसक्ने योजना पूरा गर्न सहयोगस्वरूप चीनले कोरोनाविरुद्ध खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे। उनले हालसम्म चीनले नेपाललाई ३४ लाख खोप अनुदान सहायता दिएको जानकारी दिए।उता चिनियाँ राजदूत यान्छीले नेपालको कोरोनाव

चीनद्वारा थप १६ लाख डोज कोभिड खोप हस्तान्तरण

चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै  नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे । उनले हालसम्म चीन सरकारले

औद्योगिक र पर्यटन क्षेत्रका ६ हजार ७०० व्यवसायीलाई खोप

पोखरामा औद्योगिक तथा पर्यटन क्षेत्रका ६ हजार ७०० उद्योगी तथा व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाइएको छ । पोखरा उद्योग वाणिज्य सङ्घ, पोखरा पर्यटन परिषदलगायतका सङ्घसंस्थाको अगुवाइमा पोखरामा पर्यटन व्यवसायी, उद्योग व्यवसाय एवं मजदुरलाई खोप उपलब्ध गराइएको हो ।शनिबार पोखरा उद्योग वाणिज्य सङ्घको सचिवालयमा एक हजार ४०० जनालाई कोरोनाविरुद्धको खोप लगाइएको सङ्घका अध्यक्ष नारायण कोइरालाले जानकारी दिए । दैनिक सयौँ उपभोक्तालाई आवश्यक पर्ने सामान उपलब्ध गराउँदै आएका व्यावसायिक प्रतिष्ठान कोभिड फैलाउने केन्द्र

चीनले कुल ७४ लाख डोज कोरोना खोप नेपाललाई उपलब्ध गराउँदै

काठमाडौं। चीनबाट नेपालले अबको केही साताभित्र ७४ लाख डोज कोरोना खोप प्राप्त गरिसक्ने भएको छ। चीनले नेपाललाई हालसम्म३४लाख डोज खोप अनुदान सहयोग र ४०लाख खोप खरिद प्रक्रियाबाट उपलब्ध गराउँदैछ। अनुदानमार्फत१८लाख डोज खोप नेपाल आइसकेको छ भने खरिद प्रक्रियाबाट दशलाख डोजभन्दा बढी खोप ल्याइसकिएको छ। अनुदान र खरिद दुवै प्रक्रियाबाट विश्व राष्ट्रहरुमध्ये चीनले नेपाललाई सबैभन्दा बढी खोप उपलब्ध गराउने जनाइएको छ।

काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगित

सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिए । खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो ।अभियानका लागि काठमाडौँ जिल्लामा ४४  खोप केन्द्रबाट खोप उपलब्ध गराउँदै आइरहेको थियो । भेरोसेल ५५ वर्ष र सो मा

जापानले एस्ट्राजेनेकाको १६ लाख मात्रा खोप नेपाललाई उपलब्ध गराउँदै

जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख मात्रा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप दिने घोषणा गरेको छ । एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीद्वारा निर्माण गरेको १६ लाख मात्रा दिन लागेको नेपालस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो ।खोप जुलाईको मध्यदेखि एक महिनाभित्र बीचमा नेपाललाई खोप उपलब्ध  गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ । मंगलबार जारी गरिएको विज्ञप्ति अनुसार, खोप आउने समय तालिका भने अन्तर्राष्ट्रिय सङ्गठनसँगको खरिद सम्झौत

अमेरिकाले १५ लाखबढी नेपालीका लागि निःशुल्क खोप उपलब्ध गराउने

काठमाडौँ । अमेरिकाले केही दिनमै १५ लाख नेपालीलाई पुग्ने गरी खोप दिने घोषणा गरेको छ । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले शुक्रवार फेसबुकमार्फत केही दिनमा अ‍ेमेरिकाले नेपाललाई पर्याप्त मात्रामा खोप दिने कुरा सार्वजनिक गरेका हुन् । उनले फेसबुकमा लेखेका छन् ‘आउँदा केही दिनमा अमेरिकाले १५ लाखभन्दा बढी नेपालीलाई पुग्ने गरी खोप निःशुल्क उपलब्ध गराउँदै […]

अमेरिकाले नेपाललाई ‘कोभ्याक्स सुविधा’अन्तर्गत खोप उपलब्ध गराउँदै

काठमाडौं। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले नेपाललाई कोभ्याक्स सुविधाअन्तर्गत छिट्टै कोरोना खोप उपलब्ध गराउने जनाएको छ। ह्वाइट हाउसद्वारा हिजो जारी विज्ञप्तिमा अमेरिकाले कोभ्याक्सअन्तर्गत १ करोड ९० लाख खोप विभिन्न देशलाई उपलब्ध गराउने जनाएको हो। अमेरिकाले नेपाललगायत एसियाका १६ देशलाई ७० लाख डोज खोप, दक्षिण, सेन्टर र क्यारेबियन १५ राष्ट्रलाई ६० लाख डोज र ५० लाख डोज अफ्रिकी राष्ट्रलाई प्रदान गर्नेछ।

महँगो भयो कोभिसिल्ड : नेपालले अझै पाएन

सिरम इन्सिटिट्यूटले बुधबार कोरोनाविरुद्धको कोभिसिल्ड खोपको नयाँ दर तय गरेको छ । अबदेखि सिरमले निजी अस्पताललाई ६ सय भारतीय रुपैयाँमा दिनेछ । यसअघि २ सय ५० भारतीय रुपैयाँमा सिरमले खोप उपलब्ध गराउँदै आएको थियो ।राज्यका लागि खोपले ४ सय भारतीय रुपैयाँ तिर्नुपर्नेछ भने केन्द्रलाई १ सय ५० रुपैयाँ नै उपलब्ध गराइनेछ । सिरम आगामी दुई महिनामा खोपको उत्पादन बढाउने बताएको छ । हाल उत्पादन भएका ५० प्रतिशत खोप केन्द्र र बाँकी ५० प्रतिशत राज्य र निजी अस्पताललाई दिँदै आएको छ ।कोभिसिल्ड खोप हाफ डोज दिँदा यसक