जापानले एस्ट्राजेनेकाको १६ लाख मात्रा खोप नेपाललाई उपलब्ध गराउँदै

 जापान सरकारले नेपाललाई कोभ्याक्स सुविधामार्फत १६ लाख मात्रा कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप दिने घोषणा गरेको छ । एस्ट्राजेनेका र अक्सफोर्ड युनिभर्सिटीद्वारा निर्माण गरेको १६ लाख मात्रा दिन लागेको नेपालस्थित जापानी राजदूतावासले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको हो ।खोप जुलाईको मध्यदेखि एक महिनाभित्र बीचमा नेपाललाई खोप उपलब्ध  गराउने विज्ञप्तिमा उल्लेख गरिएको छ । मंगलबार जारी गरिएको विज्ञप्ति अनुसार, खोप आउने समय तालिका भने अन्तर्राष्ट्रिय सङ्गठनसँगको खरिद सम्झौत

सम्बन्धित सामग्री

चीनले दियो थप १६ लाख मात्रा कोरोनाविरुद्धको खोप

काठमाडौं : चीनले नेपाललाई अनुदानमा दिएको १६ लाख मात्रा कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार चिनियाँ राजदूत हाऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गरिन्।मन्त्री खतिवडाले चालू आवभित्र सबै  नेपालीलाई खोप दिइसक्ने योजना पूरा गर्न सहयोगस्वरूप चीनले कोरोनाविरुद्ध खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे। उनले हालसम्म चीनले नेपाललाई ३४ लाख खोप अनुदान सहायता दिएको जानकारी दिए।उता चिनियाँ राजदूत यान्छीले नेपालको कोरोनाव

चीनद्वारा थप १६ लाख डोज कोभिड खोप हस्तान्तरण

चीनले नेपाललाई अनुदान सहायता स्वरुप थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच चिनियाँ राजदूत होऊ यान्छीले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री खतिवडाले चीन सरकारले चालू आर्थिक वर्षभित्र सबै  नेपालीलाई खोप दिइसक्ने योजनालाई पूरा गराउन सहयोग स्वरुप कोभिडविरुद्धको खोप उपलब्ध गराउँदै आएकोमा आभार व्यक्त गरे । उनले हालसम्म चीन सरकारले