‘प्रेमिका’ले थुनाएका प्रभातलाई धरौटीमा रिहा गर्न कास्की अदालतको अनुमति

पोखरा । जबरजस्ती करणी, अपहरण तथा शरीर बन्धकको आरोपमा पक्राउ परेका बागलुङका प्रभात बसेललाई १ लाख धरौटीमा रिहा गर्न अदालतले अनुमति दिएको छ । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत कास्कीले आइतबार प्रभातलाई १ लाख धरौटीमा रिहा गर्न अनुमति दिएको हो । ध्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई धरौटीमा छोड्न आदेश दिएको छ । यसअघि अपहरण र […]

सम्बन्धित सामग्री

उपभोक्ता समिति अध्यक्ष कुटेको आरोप लागेका वडाध्यक्ष धरौटीमा रिहा

२३ असार, पोखरा । उपभोक्ता समिति अध्यक्षमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका माछापुच्छ्रे गाउँपालिका अध्यक्ष राम गुरुङ रिहा भएका छन् । उनी ४ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए । माछापुच्छ्रे गाउँपालिका–८ का वडाध्यक्ष गुरुङले काम समयमै नसकेको भन्दै खोराको मुख–उपल्लो इदिखोला माछापुच्छ्रे सडक निर्माण […]

जातीय दुर्व्यवहारको आरोपमा पक्राउ परेका वडाध्यक्ष धरौटीमा रिहा

पोखरा । जनप्रतिनिधि माथि नै जातीय दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारी धरौटीमा रिहा भएका छन् । उनीमाथि आफ्नै वडा सदस्यले जातीय दुर्व्यवहार तथा छुवाछुतको आरोप सहित उजुरी दिएकी थिइन् । कास्की जिल्ला अदालतले अधिकारीलाई १ लाख ५० हजार धरौटीमा रिहा गरेको हो । न्यायाधीश ऋषिराज आचार्यको एकल इजलासले धरौटीमा […]

दिपक मनाङे छुटे, मिलन गुरुङ थुनामै

पोखरा : दुईजना झगडियामध्ये प्रदेश सांसद दिपक मनाङे ६ हजार धरौटीमा रिहा भएका छन्। मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले आइतवार ६ हजार धरौटीमा रिहा गरेको हो।  अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको आरोपमा प्रकाउ सांसद राजीव गुरुङ ‘दीपक मनाङे’६ हजार रुपैया धरौटीमा रि...

दीपक मनाङे ६ हजार धरौटीमा रिहा

पोखरा । गण्डकी प्रदेशका सांसद राजीब गुरुङ उर्फ दीपक मनाङे छ हजार धरौटीमा रिहा भएका छन् ।  उनी गत बिहीबार कास्की

विश्वकपमा बाजी राख्ने ७ जना पक्राउ, धरौटीमा रिहा

२४ असार, पोखरा । रसियामा जारी विश्वकप फुटवलमा सट्टेबाजी खेलाएको आरोपमा ७ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा टक्सार घर भई पोखरा वडा नम्बर १७ बस्ने २१ वर्षका अनिश गुरुङ, पोखरा ४ रामकृष्ण टोलका २७ वर्षका समन्त बज्रचार्य, पोखरा १२ लालीगुराँस टोलका ४७ वषिर्का निरञ्जन गुरुङ, पोखरा …