विश्वकपमा बाजी राख्ने ७ जना पक्राउ, धरौटीमा रिहा

२४ असार, पोखरा । रसियामा जारी विश्वकप फुटवलमा सट्टेबाजी खेलाएको आरोपमा ७ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा टक्सार घर भई पोखरा वडा नम्बर १७ बस्ने २१ वर्षका अनिश गुरुङ, पोखरा ४ रामकृष्ण टोलका २७ वर्षका समन्त बज्रचार्य, पोखरा १२ लालीगुराँस टोलका ४७ वषिर्का निरञ्जन गुरुङ, पोखरा …