दिपक मनाङे छुटे, मिलन गुरुङ थुनामै

पोखरा : दुईजना झगडियामध्ये प्रदेश सांसद दिपक मनाङे ६ हजार धरौटीमा रिहा भएका छन्। मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले आइतवार ६ हजार धरौटीमा रिहा गरेको हो।  अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई झापड हानेको आरोपमा प्रकाउ सांसद राजीव गुरुङ ‘दीपक मनाङे’६ हजार रुपैया धरौटीमा रि...

सम्बन्धित सामग्री

दिपक मनाङे अब नायक

पोखरा, वैशाख २१ । गण्डकी प्रदेशका सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् । अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’मा उनी मुख्य भूमिकामा देखिनेछन् । दसैंअघि छायांकन सक्ने फिल्म निर्माण युनिटको लक्ष्य छ । सम्राट बस्नेत निर्देशक रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् […]

दिपक मनाङे अब नायक

पोखरा । गण्डकी प्रदेशका सदस्य एवं पूर्वमन्त्री राजीव गुरुङ ‘मनाङे’ आफ्नै फिल्मबाट अभिनयमा डेब्यु गर्ने भएका छन् । अभिनेता सविन श्रेष्ठसँग मिलेर बनाउन लागेको ‘बाघ चाल’मा उनी मुख्य भूमिकामा देखिनेछन् । दसैंअघि छायांकन सक्ने फिल्म निर्माण युनिटको लक्ष्य छ । सम्राट बस्नेत निर्देशक रहेको फिल्मको कथा, पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मको […] The post दिपक मनाङे अब नायक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं। प्रदेशसभा सदस्यमा मनाङ क्षेत्र नं.ख बाट दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन्। सम्बन्धित निकायको अनुमतिबिना ड्रोन उडाउनेलाई गृह मन्त्रालयले कारवाही गर्ने घोषणा गरेको छ। डेंगीका बिरामी बढेसँगै धादिङमा सिटामोलको अभाव भएको छ। विपद्का घटनामा परी एक सातामा ४६ जनाको मृत्यु भएको छ। वर्षाको कारण पर्वतमा धान उत्पादन घट्ने विज्ञको अनुमान लगाएका छन्।

मनाङबाट प्रदेशसभा सदस्य दिपक मनाङे निर्विरोध निर्वाचित हुने

काठमाडौं। मनाङबाट प्रदेशसभा सदस्य दिपक मनाङे निर्विरोध निर्वाचित हुने भएका छन्। उनको मात्र उम्मेदवरी परेपछि उनी निर्विरोध निर्वाचित हुने भएका हुन्। उनको क्षेत्रबाट प्रदेश सभातर्फ स्वतन्त्र उम्मेदवारी दिएका अर्का उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिन निर्वाचन कार्यलयमा निवेदन दिएसँगै मनाङ निर्विरोध निर्वाचित हुने भएका हुन्। निर्वाचन कार्यालयले यसको औपचारिक निर्णय आज दिउँसो १ बजेभित्र गर्ने भएको छ।

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध !

काठमाडौं । मनाङ प्रदेशसभा ‘२’ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित हुनु हुनेभएको छ । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रीसमेत रहेका राजीव गुरुङ निर्विरोध हुनु हुनेभएको हो । यद्यपि निर्वाचन कार्यालयले यसको औपचारिक निर्णय आजै १ बजेपछि गर्ने भएको छ । […]

दिपक मनाङे निर्विरोध निर्वाचित

काठमाडौं, २६ असोज । प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङबाट दोर्जे लामाले उम्मेदवारी फिर्ता लिएसँगै पुर्व मन्त्री समेत रहेका मनाङे निर्विरोध निर्वाचित भएका हुन ।

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित

२६ असोज, पोखरा । मनाङबाट प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध निर्वाचित भएका छन् । मनाङको प्रदेशसभा निर्वाचन ‘ख’बाट प्रदेश सभा सदस्यका लागि दिपक मनाङे भनेर चिनिने राजीव गुरुङसँगै दोर्जे लामाको उम्मेदवारी परेको थियो । कांग्रेस र एमाले दुबैले मनाङेलाई समर्थन गर्दै उम्मेदवारी दिएका थिएनन् । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए । […]

दिपक मनाङे माओवादीमा प्रवेश गर्ने !

काठमाडौं, ६ असार । गण्डकी प्रदेशका मन्त्री दिपक मनाङे नेकपा माओवादी केन्द्र प्रवेशको तयारीमा लागेका छन् । उनले आजै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । भेटमा उनलाई माओवादीमा प्रवेश गराउनेबारे छलफल भएको बुझिएको छ । मनाङेले त्यसमा सकारात्मक जवाफ दिएको बुझिएको छ । मनाङले कम्युनिस्ट पार्टीको एकतामा जोड दिएको उनीनिकट स्रोतले बतायो । […]

दिपक मनाङे दोस्रोपटक मन्त्री नियुक्त, गण्डकीमा ४ मन्त्रीको सपथ

पोखरा, ५ जेठ । दिपक मनाङे दोस्रोपटक मन्त्री भएका छन् । उनी गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएका छन् । तर, गण्डकी प्रदेशबाहिर भएकाले सपथ लिन पुगेनन् । मनाङले पछि सपथ लिने जानकारी दिएको बुझिएको छ । आज प्रदेश प्रमुख सीता पौडेलले मन्त्री नियुक्त भएका ५ मध्ये ४ मन्त्रीलाई सपथ गराएकी छिन् । सपथ […]

गण्डकी प्रदेश सरकारमा युवा मन्त्री बन्दै दिपक मनाङे

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव विचाराधीन रहेका बेला गण्डकी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा शपथ गराइने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।