४ चैत, कास्की । पोखरामा चैत २० र २१ गते हुने प्रतियोगितामा नेपालका उत्कृष्ट रेस्लर भिड्ने भएका छन्। नेपाल रिङ रेस्लिङ संघको आयोजनामा दोस्रो संस्करणको प्रतियोगिता पोखरा रंगशालाको बहुउद्देश्यीय कभर्डहलमा भिड्न्त हुने भएको छ ।
प्रतियोगितामा …
काठमाडौँ – नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा सोमबार अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ। होलीको अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाघारीमा आयोजना हुने नेपाल महिला रेस्लिङ फाउन्डेसनले जनाएको छ। रेस्लिङमा नेपालसहित अमेरिका, पाकिस्तान र भारत गरी ४ राष्ट्रका रेस्लरको सहभागिता रहने छ। आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका)ले विभिन्न देशबाट सहभागीहरु आउन लागेको जानकारी गराइन्। […]
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । विजयादशमी तथा तिहारको उपलक्ष्यमा हुन लागेको प्रतियोगितामा नेपालसहित ४ राष्ट्रका १५ रेस्लरको सहभागिता रहने फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जनाएकी छन् । नेपालबाट ११, अमेरिका र भारतबाट समान १–१ तथा पाकिस्तानबाट २ रेस्लर सहभागी हुने छन् । […]
भृकुटीमण्डपको बगैँचामा एकतिर रेस्लिङ प्रतियोगिता भइरहेको छ भने अर्को तिर नेकपा एकीकृत समाजवादीको को जनसभा भइरहेको छ । माधव कुमार नेपालले उद्घाटन गरेको दुवै कार्यक्रममा पार्टीको जनसभामा भन्दा रेस्लिङ तिर मानिसहरूको भीड देखिएको छ ।नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता एकदिने रेस्लिङ आयोजना भइरहेको छ । रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जनाएकी छन् । नेपाल
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । एकदिने रेस्लिङ भृकुटिमण्डपमा हुनेछ । रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जनाएकी छन् । नेपालबाट भगवतीसहित नेपाली ब्रो (कुमार थापा), कम्ब्याट किङ (अभिराज सिंह), अस्मिता सुनार […]
नेपाल रिङ रेस्लिङ सङ्घको आयोजनामा शनिबारदेखि प्रथम ‘आरडब्लु विन्टर स्लाम राष्ट्रिय रेस्लिङ’ प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा हेभी वेट, हार्डकोर, मिडल वेट, ट्याग टिम र लाइट वेट खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । बूढानीलकण्ठस्थित चुनिखेल मैदानमा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिनुभयो । हेभी वेट च्याम्पियनले रु ८० हजार, …
७ पुस, काठमाडौं। कोभिड महामारीले थलिएको पर्यटनलाई उकास्ने उद्देश्यका साथ पुस १७ गतेदेखि प्रथम आरडब्लू विन्टर स्लाम रेस्लिङ प्रतियोगिता हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा बूढानीलकण्ठको चुनीखेल मैदानमा उक्त प्रतियोगिता हुने आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन् । विभिन्न पाँच एभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिताको सबै इभेन्टमा नगद पुरस्कार राखिएको छ । हेभी […]
दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा १३ कात्तिकदेखि चरिकोटस्थित भ्युटावर खेलमैदानमा हाई अल्टिच्युड राष्ट्रिय...
दोलखाको सदरमुकाम चरिकोटमा पहिलोपटक रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ। प्रदेश खेलकुद परिषद् र रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा यही कात्र्तिक १३ गते भ्युटावर खेल मैदानमा हाई अल्टिच्युड राष्ट्रिय रेस्लिङ...
२९ चैत, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सूर्यचौरमा वैशाख १ गते रेस्लिङ प्रतियोगिता हुने भएको छ । आइतबार सूर्यचौरमा पत्रकार सम्मेलन गर्दै नेपाल रिङ रेस्लिङ प्रतियोगिताको बारेमा जानकारी गराएको हो । आरडब्लु समर स्लाइम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा नेपाल रिङ रेस्लिङ संघको आयोजना र शिवपुरी गाउँपालिकाको सह–आयोजनामा प्रतियोगिता हुने भएको हो । नयाँ […]