एकातिर रेस्लिङ अर्कोतिर जनसभा (तस्बिरहरू)

भृकुटीमण्डपको बगैँचामा एकतिर रेस्लिङ प्रतियोगिता  भइरहेको छ भने अर्को तिर नेकपा एकीकृत समाजवादीको को जनसभा भइरहेको छ । माधव कुमार नेपालले उद्घाटन गरेको दुवै कार्यक्रममा पार्टीको जनसभामा भन्दा रेस्लिङ तिर मानिसहरूको भीड देखिएको छ ।नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता एकदिने रेस्लिङ आयोजना भइरहेको छ । रेस्लिङमा नेपाललगायत अमेरिका, भारत र पाकिस्तानका रेस्लरको भिडन्त हुने फाउन्डेनकी अध्यक्ष समेत रहेकी रेस्लर भगवती खड्का (युनिका) ले जनाएकी छन् । नेपाल