वैशाख १ गते नुवाकोटको दुप्चेश्वरमा दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता हुने

नेपाल रेस्लिङ संघ नुवाकोट शाखाको आयोजनामा यहि बैशाख १ गते दुप्चेश्वर गाउँपालिकामा दोस्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता हुने भएको छ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा पहिलोपटक नुवाकोट जिल्ला संघले महत्वाकांक्षी प्रतियोगिता सञ्चालन गर्न लागेको जानकारी दिइयो । करिब १२ लाख भन्दा बढी बजेटमा सञ्चालन हुने प्रतियोगितामा चर्चित ५ विधामा प्रतिष्पर्धा गराइनेछ । आयोजकका अनुसार हेभिवेट विधाको विजेताले नगद ८५ हजार, हार्डकोरतर्फ ७५ हजार, ट्रिपल थ्रेट विजेताले ४५ हजार, ट्याग टिम विजेताले

सम्बन्धित सामग्री

दोश्रो समर स्लाम वैशाख १ मा

काठमाडौं । नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्ला कमिटीको आयोजनामा दोश्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने भएको छ । मौफसलमा पनि रिङ रेस्लिङबारे जानकारी गराउने उद्देश्यले प्रतियोगिता नुवाकोटको दुप्चेश्वर महादेव परिसरमा आयोजना गर्न लागिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । प्रतियोगितामा विभिन्न ५ विधामा प्रतिस्पर्धा […]

नयाँ वर्षमा नुवाकोटको शिवपुरी गाउँपालिकामा रेस्लिङ प्रतियोगिता हुने

२९ चैत, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकास्थित सूर्यचौरमा वैशाख १ गते रेस्लिङ प्रतियोगिता हुने भएको छ । आइतबार सूर्यचौरमा पत्रकार सम्मेलन गर्दै नेपाल रिङ रेस्लिङ प्रतियोगिताको बारेमा जानकारी गराएको हो । आरडब्लु समर स्लाइम अन्तर्गत नयाँ वर्ष २०७८ को अवसरमा नेपाल रिङ रेस्लिङ संघको आयोजना र शिवपुरी गाउँपालिकाको सह–आयोजनामा प्रतियोगिता हुने भएको हो । नयाँ […]