अनुदानमा आएको मल दुरुपयोग

नवलपुरका सहकारीहरुमा सरकारले अनुदानमा दिएको मलको दुरुपयोग भएको छ । जिल्लाका प्राय सबै सहकारीले न्यूनतम मापदण्ड पूरा नगरी सरकारी अनुदानको मल बिक्री वितरण गरेको पाइएको हो ।

सम्बन्धित सामग्री

अनुदानको मल अनुमतिबिना बेच्नेलाई दुई लाख जरिवाना

जिल्ला प्रशासन कार्यालय इलामले सरकारी अनुदानमा आएको रासायनिक मल बिनाअनुमति बिक्री गर्ने पसललाई जरिवाना गराएको छ।...

अनुदानको मल विचौलियालाई बिक्री

सरकारले दिने अनुदानको मल विचौलियालाई बिक्री गरेको भन्दै इलाम सदरमुकाममा सञ्चालन भइरहेको कृषि बिज भण्डारको गोदाममा सिल गरिएको छ । सरकारले किसानलाई अनुदानमा मल उपलब्ध गराउँदै आएको छ । तर सरकारले अनुदानमा दिएको मल इलामका सहकारीले महंगो मूल्यमा विचौलियालाई बेच्ने गरेको पाइए पछि जिल्ला प्रशासनको टोलीले सो पसलको गोदाममा सिल गरेको हो । सहकारीमार्फत किसानलाई […]

रासायनिक मल सहज गर्न नगरपालिकाको सहकार्य

सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने रासायनिक मलको सहज आपूर्ति र मूल्य एकरुपताका लागि गलकोटको नगरपालिकाले चासो देखाएको छ ।सहजरूपमा रासायनिक मल नपाउने र मूल्यमा समेत एकरुपता नहुने कारणले समयमै किसानले मल ल्याउन नसक्दा बालीनालीमा प्रत्यक्ष समस्या परेको जनाउँदै यहाँको बागलुङ नगरपालिकाले रासायनिक मल आपूर्तिमा सहजता, व्यवस्थापन र वैज्ञानिक ढङ्गले मूल्य निर्धारणका लागि समन्वयसमेत गरेको छ ।बागलुङ नगरपालिका र साल्ट ट्रेडिङ कर्पोरेशन बागलुङ वितरण शाखाबीच मल आपूर्तिलाई सहज बनाउँदै वितरण मूल्यलाई वैज

वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

सिरहाको लहान नगरपालिका वडा नं २३ का देवनारायण यादव यतिबेला गहुँ छर्ने तयारीमा हुनुहुन्छ । उहाँले धान थन्क्याएलगत्तै करिब एक बिघा क्षेत्रफलमा गहुँ छर्ने तयारी गर्नुभएको हो । तर गहुँ बालीका लागि खेत जोतेर तयार पारिसक्दासमेत सरकारले अनुदानमा उपलब्ध गराउने युरिया र डिएपीजस्ता रासायनिक मल किन्न पाउनुभएन । गहुँ खेतीको मौसम सकिन लाग्दासमेत सरकारले अनुदानमा […]

वास्तविक किसानको पहुँचमा पुग्दैन रासायनिक मल

सिरहाको लहान नगरपालिका वडा नं २३ का देवनारायण यादव यतिबेला गहुँ छर्ने तयारीमा छन् । उनले धान थन्क्याएलगत्तै करिब एक बिघा क्षेत्रफलमा गहुँ छर्ने तयारी गरेका हुन् । तर गहुँ बालीका लागि खेत जोतेर तयार पारिसक्दासमेत सरकारले अनुदानमा उपलब्ध गराउने युरिया र डिएपीजस्ता रासायनिक मल किन्न पाएनन् ।गहुँ खेतीको मौसम सकिन लाग्दासमेत सरकारले अनुदानमा वितरण गर्ने मल किन्न नपाएपछि उनी महँगोमा व्यापारीसँग रासायनिक मल किन्न बाध्य भए ।  उनी भन्छन्, “तीन दिन वडा कार्यालय धाउँदासमेत मल नपाएपछि महँगोमा व्य

५० प्रतिशत अनुदानमा च्याउको बिउ र मल

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका किसानहरुलाई अनुदानमा कन्ये च्याउको बिउ तथा मल वितरण गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार किसानलाई नगरपालिकाले ५० प्रतिशत अनुदानमा कन्ये च्याउको बिउ तथा मल वितरण गरेको नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले जानकारी दिनुभयो । नगरभित्रका १ सय ६३ समूह तथा सहकारी मार्फत […]

वीरगञ्ज आइपुग्यो डीएपी मल

१४ भदौ, वीरगञ्ज । सरकारले अनुदानमा खरिद गरेको रासायनिक मल डिएपी वीरगञ्ज आइपुगेको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डरमार्फत खरिद गरेको मध्ये कलकत्ता बन्दरगाहबाट छुटेको एक र्‍याक अर्थात २ हजार ५ सय मेट्रिक टन डीएपी मल वीरगञ्ज स्थित सिर्सिया सुख्खा बन्दरगाह आईपुगेको हो । कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका सूचना अधिकारी […]

रासायनिक मल खरिदका लागि वार्षिक बजेटमा तीन अर्ब रुपैयाँ थप

कृषि उत्पादन तथा मल खाद आपूर्ति (खरिद) लागि सरकारले वार्षिक बजेटमा थप तीन अर्ब रुपैयाँको व्यवस्था गरेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मल खाद आपूर्तिमा अपुग रकमको जोहो गर्दै सरकारले कृषि मल खादमा छुट्याइएको १२ अर्ब रुपैयाँको अनुदानमा थप तीन अर्ब थपि १५ अर्ब पुर्याइएको बताए ।यस्तै, समयमै आवश्यक मल खरिदका लागि सम्बन्धि निकायलाई निर्देशन समेत गरिएको उनले बताए ।  सोही अवसरमा प्रधानमन्त्री देउवाले उखु किसानहरुको बाँकी बक्

गुणस्तरहीन मल ल्याउन यसरी भयो ‘त्रिपक्षीय सेटिङ’

उब्जनी बढाउनका लागि भन्दै सरकारले प्रत्येक वर्ष अनुदानमा कृषकलाई रासायनिक मल उपलब्ध गराउने गरेको छ । कृषकसँग केही रकम लिने तथा केही सरकार अनुदानबाट सरकारले कृषि सामाग्री कम्पनी लिमिटेडमार्फत् किसानलाई प्रत्येक वर्ष मल वितरण गर्ने गरेको थियो ।सोही प्रयोजनका लागि भन्दै सरकारले गत वर्षको चैत महिनामा कृषि सामाग्री कम्पनी लिमिटेडमार्फत् २५ हजार मेट्रिक टन डीएपी मल ल्याउन जोशी बिज हाउस प्रालिसँग ठेक्का सम्झौता गरेको थियो । तत्कालीन समयमा पनि पहिले गरेको टेण्डर रद्द गरेर जोशी बिज हाउसले नै पहिले दिएको