फोटो फिचर: शीतल खोज्दै ढुंगेओढारतिर भेडा

गर्मी मौसम सुरु भएसँगै भेढालाई लेकतिर लैजान थालिएको छ । स्थानीयले जाडो मौसममा बेसी झारिएका भेडाका बथानलाई पुनः लेकतर्फ लैजान लागिएको हो ।

सम्बन्धित सामग्री

दसैँमा खसी–बोका र च्याङ्ग्रा किन्नेको भिड (फोटो फिचर)

दसैं सुरु भएसँगै मासुका लागि बजारमा खसीबोका किन्नेको भीड लाग्दैआएको छ । अरु पर्वकोभन्दा दसैंमा मासु बढी खपत हुने हुनाले व्यापारीहरु काठमाडौंमा टाढा टाढाबाट खसी–बोका, च्याङ्ग्रा, भेडा तथा हाँस कुखुरा विक्रीका लागि ल्याउने गर्छन् । पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी, बोकाहरु काठमाडौंमा विक्रीका लागि व्यापारीहरुले ल्याउने गरेका छन् ।

पोखरा भित्रियो भेडा च्याङ्ग्रा (फोटो फिचर)

पोखरा- दसैँ लक्षित भेडा च्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । शनिबारदेखि पोखरा १ सिम्पानी र जौबारी क्षेत्रमा भेडा च्याङ्ग्राको हुल देखिन थालिसकेको छ । किन्नेहरूको जमात पनि उस्तै भेटिन्छ । केहीले केही गुनासो नगरी रोजेर लगिरहेका भेटिन्छन् भने केहीले भाउमा बार्गेनिङ गरिरहेको दृष्य देखिन्छ । व्यापारीलाई भेडा च्याङ्ग्रा देखाउन ...

पोखरा भित्रियो भेडा च्याङ्ग्रा (फोटो फिचर)

पोखरा- दसैँ लक्षित भेडा च्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । शनिबारदेखि पोखरा १ सिम्पानी र जौबारी क्षेत्रमा भेडा च्याङ्ग्राको हुल देखिन थालिसकेको छ । किन्नेहरूको जमात पनि उस्तै भेटिन्छ । केहीले केही गुनासो नगरी रोजेर लगिरहेका भेटिन्छन् भने केहीले भाउमा बार्गेनिङ गरिरहेको दृष्य देखिन्छ । व्यापारीलाई भेडा च्याङ्ग्रा देखाउन ...

फोटो फिचर: स्वप्निल गन्तव्य

अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर) हिमालको सबैभन्दा नजिकको बस्ती हो, म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङ । नारच्याङ गाउँको सिरानमा रहेका अन्नपूर्ण, वराहशिखर, तिलिचो पिक र नीलगिरि साउथ हिमालबाट मिस्त्रीखोला बग्दै आएको छ । यहीखोलाको किनारा पछ्याउँदै पुस्तौंपुस्ता नारच्याङवासीले भेडागोठ हिमालमुनिसम्म गोठ पुर्‍याए/फर्के । उनीहरूले कहिल्यै भेडा धपाउँदै उभौली–उधौली गरेको गोठालो मार्गको ऐतिहासिक महत्त्वबारे ज्ञान नै पाएनन् ।

फोटो फिचर: दसैंमा जुम्ली भेडाले खलंगा भरिभराउ

दसैंलाई लक्षित गर्दै जुम्ला सदरमुकाम खलंगामा भेडाहरू भरिभराउ भएका छन् । गाउँदेखि किसान र व्यापारीले भेडाहरू सदरमुकाम खलंगा पुर्‍याएका हुन् । चरनक्षेत्रको अभाव र व्यावसायिक भेडापालनका कारण दिन प्रतिदिन लोप हुँदै गइरहेको जुम्ली भेडा योपटक भने अत्यधिक मात्रामा भित्रिए ।

काठमाडौंमा ग्याल्पो ल्होसारको रौनक (फोटो फिचर)

काठमाडौं : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। नयाँ वर्षका रूपमा शेर्पा समुदायले आज २१४९ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन्। मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ। ग्याल्बो ल्होसारमा शेर्पा समुदायले अग्ला डाँडामा ध्वजापताका फहराउने चलन समेत छ। शेर्पा समुदायले यस पर्वलाई तीन दिनसम्म विशे

हिउँमा भेडा-च्याङ्ग्रा (फोटो फिचर)

जाजरकोट : यतिबेला देशभर चिसो बढेको छ। काठमाडौं उपत्यकाको तापक्रम शनिबार २ डिग्री सेल्सियसमा झरेको छ। त्यस्तै डोल्पा, जुम्ला, हुम्ला, मनाङ मुस्ताङ जस्ता हिमाली जिल्लाहरूमा बाक्लो हिउँ पर्न थालेको छ।बाक्लो हिउँबीच पनि आफ्नो घर-व्‍यवहार तथा भेडा-च्याङ्ग्रा चरिचरण गर्न लैजानु यहाँका स्थानीयको दैनिकी नै हुने गर्छ। उपल्लो डोल्पामा पशुपालन व्यवसाय नै मुख्य पेसा हो। च्याङग्राको मद्धतबाट यहाँका सर्वसाधारणहरू ढुवानीसमेत गर्दछन्। यतिबेला उपल्लो डोल्पामा चिसो र बाक्लो हिउँ परेको छ। यहाँका स्थानीयबा

दशैँका लागि आउन थाले मुस्ताङ्गी च्याङ्ग्रा (फोटो फिचर)

म्याग्दी : नेपालीहरुको महान पर्व दशैँलाई लक्षित गरेर मुस्ताङ्गी भेडा‚ च्याङ्ग्रा बजार झार्न सुरु गरिएको छ। कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दशैंमा थोरै मात्र भेडा‚ च्याङ्‍ग्रा बजारमा ल्याइने भएका छन्।तिब्बतबाट ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्‍ग्राको भाउ प्रतिगोटा सातदेखि १० हजारसम्म महँगिएको लोमान्थाङकाका व्यापारी पासाङ गुरुङले बताए। मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले यस वर्ष मुस्ताङमै भेडा‚ च्याङ्‍ग्