दशैँका लागि आउन थाले मुस्ताङ्गी च्याङ्ग्रा (फोटो फिचर)

म्याग्दी : नेपालीहरुको महान पर्व दशैँलाई लक्षित गरेर मुस्ताङ्गी भेडा‚ च्याङ्ग्रा बजार झार्न सुरु गरिएको छ। कोभिड–१९ का कारण कोरला नाका ठप्प भएपछि दशैंमा थोरै मात्र भेडा‚ च्याङ्‍ग्रा बजारमा ल्याइने भएका छन्।तिब्बतबाट ल्याउन नपाउँदा उपल्लो मुस्ताङमा नै एउटै च्याङ्‍ग्राको भाउ प्रतिगोटा सातदेखि १० हजारसम्म महँगिएको लोमान्थाङकाका व्यापारी पासाङ गुरुङले बताए। मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष खगेन्द्र तुलाचनले यस वर्ष मुस्ताङमै भेडा‚ च्याङ्‍ग्