काठमाडौं, ४ जेठ । जनता समाजवादी पार्टी, नेपालका संघीय परिष अध्यक्ष डा. बाबुराम भट्टराईले देश गम्भीर संकटमा फसिरहेको बताएका छन् । उनले पछिल्लो समय संविधानका स्तम्भ एकएक गरी ढलिरहेको पनि बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले देशमा एकातिर कोरोना महामारी र अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध रहेको अवस्था औंल्याएका छन् । उनले लेखेका छन्-“देश गम्भीर संकटमा […]