काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकीसंहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ को पक्षमा सबै राजनीतिक दलहरु एक हुन आवश्यक रहेको बताउनुभयो । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै कानूनमन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले मिटरब्याज पीडितको पक्षमा सिंगो मुलुक रहेको बताउनुभयो । कानूनमन्त्री गुरुङले सामन्तवादका […]