युगान्डाका विद्यालयमा सशस्त्र समूहको आतंक

अफ्रिकामा एकपछि अर्को दुखान्त घटना भइ नै रहेका छन्। सुडान, सोमालीया र युगान्डा यस्तै अनेक समस्या भोगेका देश हुन्। जहाँ रोग, गृह युद्ध सशस्त्र समूह लगायतको आतङ्कले जनजीवन अत्यन्त कठिन छ। पश्चिमी अफ्रिकामा १ विद्यालयमा अध्ययन गरिरहेका १ विद्यार्थी विद्रोही इस्लामिक समूहको आक्रमणबाट बच्न सफल भएका छन्। उनले विद्रोही समूहले गर्ने दर्दनाक घटनाको विवरण सार्वजनिक […]

सम्बन्धित सामग्री

म्यानमारका सशस्त्र समूहद्वारा चीन–म्यानमार सीमामाथि कब्जा

अक्टोबरमा तीन जातीय अल्पसङ्ख्यक समूहको सशस्त्र गठबन्धनले सेनाविरुद्ध आक्रामक हमला गर्नुअघि चीनको सीमानजिक म्यान्माको उत्तरी शान राज्यमा झडपहरू भएका थिए ।

सशस्त्र समूहको आक्रमणमा परी प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २७ जनाको मृत्यु

काठमाडौँ- सशस्त्र समूहको आक्रमणमा परी यस सातामा मात्रै प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा २७ जना सर्वसाधारणको मृत्यु भएको छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इतुरी प्रान्तमा सशस्त्र समूहको आक्रमणमा उनीहरुको मृत्यु भएको हो । सशस्त्र समूहले यस हप्तामात्र २७ जना सर्वसाधारणको ज्यान लिएको र अरु केही सर्वसाधारण घाइते भएको संयुक्त राष्ट्रसङ्घले जानकारी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय महासचिव […]

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले साधारण समूह, लेखा उप–समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप– समूहको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर भएका होम ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । मन्त्रीस्तरको असार २८ गतेको निर्णयअनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा सोमबार आयोजित एक समारोहका बीच अर्यालले ज्ञवालीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्र

नाइजेरियामा सशस्त्र समूहबाट आक्रमण, ५७ जनाको मृत्यु

एजेन्सी– नाइजेरियामा सशस्त्र समूहको आक्रमणमा ५७ जनाको मृत्यु भएको छ । जुरु जिल्लामा भएको घटनामा सरकारनिकट मानिने लडाकु दस्ताका सदस्यलाई सशस्त्र समूहले हत्या गरेको हो । घटना सोमबार भए पनि प्रहरीले मङ्गलबार मात्रै जानकारी दिएको हो । नाइजेरियामा सशस्त्र लुटेराहरूबाट स्थानीयवासीलाई विभिन्न किसिमले दुःख दिन थालेपछि प्रतिकारका लागि सरकारको सहयोगमा प्रतिकार समूह बनाइएको छ । […]

तराईमा सशस्त्र समूह : केही सहमतिमा, केही निष्क्रिय

पाँच वर्षअघिसम्म तराई–मधेसमा सशस्त्र समूहको आतंक थियो । वेलावेला हुने हिंसात्मक घटनाले नागरिकमा त्रासको वातावरण देखिएको थियो । तर, यतिवेला राज्यको आक्रामक रणनीतिसामु तराई–मधेसमा क्रियाशील सशस्त्र समूह राज्यसमक्ष बन्दुक विसर्जन...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) वीरेन्द्र ऐरका अनुसार नेपालतर्फ विभिन्न सामान तस्करी भइरहेको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीसँग भेट भएपछि उनीहरूले एक्कासि ढुंगामुढा गरेका थ...

किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ?

काठमाडौं । कञ्चनपुरमा सोमबार साँझ भारतीय तस्कर समूहको आक्रमणबाट नेपालका तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । साँझ करिब ८ बजेको समयमा दोधाराचाँदनी नगरपालिका–८ को कञ्जभोज नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । गणका प्रमुख […] The post किन हुन्छ सीमा क्षेत्रमा सशस्त्र प्रहरीमाथि बारम्बार आक्रमण ? appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहले आक्रमण गरेको छ। सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरीमाथि तस्कर समूहले भौतिक आक्रमण गरेको हो। गएराति भारतबाट नेपालमा अवैध रुपमा चिनी भित्र्याइरहेका बेला सीमा क्षेत्रमा खटिएका...

कञ्चनपुरमा सशस्त्र प्रहरीमाथि भारतीय तस्कर समूहको आक्रमण, तीन जना प्रहरी घाइते

कञ्चनपुर - कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यरत तीन जना जवान समान्य घाइते भएका सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ नम्बर गण शैलेश्वरीले जनाएको छ । घाइतेमध्ये सशस्त्र प्रहरी जवान सुन्दर सुनारकाे टाउकाे हात र खुट्टा चाेट लागेकाे छ । ...

सशस्त्र हमलामा मालीमा पाँच सैनिक मारिए

एजेन्सी- एक सैन्य गस्तीमा भएको हमलामा  मध्य मालीमा पाँच सैनिक र तीन आतंकवादी मारिएका छन् । मालीको सशस्त्र बलले आफ्नो वेबसाइटमा जनाएअनुसार सेनाको अपरेसन गस्ती टोलीले आइतबार बिहान ११:४५ बजे एक सशस्त्र आतंकवादी समूहको हमलाविरुद्ध जवाफी प्रतिक्रिया दिएको थियो । जसमा सेनाको पाँच वटा गाडी पनि आक्रमणको क्रममा जलाइएको थियो। पश्चिमी अफ्रिकी राष्ट्र हालैका महिनाहरूमा […]