रवि लामिछाने अब जेल जान्छन्, प्रचण्ड र ओलीलाई पनि मुद्दा हाल्छुः पौडेल

काठमाडौं, १८ माघ । अभियन्ता युवराज पौडेल सफलले रवि लामिछाने देशद्रोही भएको बताएका छन् । ‘रवि लामिछाने भनेको देशद्रोही हो, अन्तर्राष्ट्रिय ठग हो, अन्तर्राष्ट्रिय गिरोह हो । उसको संरक्षण केपी ओलीले गरेका छन् । अझै पनि गृहमन्त्री बनाउनुपर्छ भनिरहेका छन् । एउटा व्यक्तिले दुई देशको नाागरिकता र राहदानी राख्न पाइन्छ ? अमेरिकी नागरिकलाई नेपालको जासुसी […]

सम्बन्धित सामग्री

संविधान संशोधनको मुद्दा र पाण्डोराको बाकस

बरु केपी ओली, प्रचण्ड, शेरबहादुर देउवा वा रवि लामिछाने, बालेन अथवा व्यवस्था बाहिर रहेका विप्लव नै किन नहून्, एक पटक प्रयोग नै गर्न भए पनि यस्तो प्रकारको शासकीय स्वरुप आवश्यक छ, जहाँ कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति प्रत्यक्ष निर्वाचित हुने प्रणाली उपयुक्त हुनसक्छ ।

सरकारको साझा कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न पीआईबीको आग्रह

काठमाण्डाै - अमेरिकामा रहेको गैरसरकारी संस्था पीस इनिसिएटिभ भुटान (पीआईबी)ले नयाँ सरकारको साझा न्यूनतम कार्यक्रममा भुटानी शरणार्थी मुद्दा समावेश गर्न आग्रह गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेखेर पीआईबीले भुटान सरकारसँग कुटनीतिक संवाद गर्न र लामो समयदेखि रहेका भुटानी शरणार्थी समस्या समाधानका लागि सक्रिय पहल गर्न आग्रह गरेको हो । राज्यविहीन अवस्थामा शरणार्थी शिविरमा कुनै पनि व्यक्तिलाई नछोड्न तथा आफूहरु नेपाल र भुटान सरकार...