तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा एमालेको तालाबन्दी

बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीको कार्यकक्षमा नेकपा (एमाले)बाट निर्वाचित जनप्रतिनिधिहरुले तालाबन्दी गरेका छन्। आइतवार नगरसभामा विवाद बढ्दै जाँदा अधिकृत ज्ञवालीले एकपक्षीय ढंगबाट काम गरेको आरोप लगाउँदै उपप्रमुख जगेश्वरी चौधरीको नेतृत्वमा जनप्रतिनिधिहरुले ताला लगाएका हुन्। नगरपालिकाको १२औँ नगरसभाको तेस्रो र चौँथो बैठकको उपस्थिति र गणपुरक संख्यामा…