काठमाडौं । आजबाट नाडा अटो शो २०२२ को स्टल बुकिङ खुल्ला भएको छ । आगामी फागुन ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने अटो शोमा धेरै कम्पनीले नयाँ सवारी साधन प्रदर्शनी गर्ने छन् । विशेषत आगामी अटो शोमा होन्डा, बजाज, हिरो, यामाहा जस्ता धेरै मोटरसाइकल विक्री गर्ने कम्पनीहरुले नयाँ मोटरसाइकल प्रदर्शनी गर्ने अनुमान लगाउन […]