काठमाडौं । प्रिमियम सेग्मेन्टमा ४०० सीसी क्षमताका दुई मोटरसाइकल नेपाल आउने भएका छन् । रोयल इनफिल्ड र बजाजले दुई पावलफुल मोटरसाइकल ल्याउन लागेको हो । आगामी भदौमा हुने नाडा अटो शो २०२४ लाई लक्षित गर्दै बजाज पल्सर ४०० र रोयल इनफिल्डको हिमालयन ४५० बजारमा आउन लागेका हुन् । अहिलेको तयारी अनुसार यी दुबै मोडल अटो […]