काठमाडौं । मोटरसाइकलको बढ्दो मूल्य र आर्थिक मन्दीका बीच बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पल्सर सिरिजमा नयाँ मोटरसाइकल नेपाल ल्याउन लागेको छ । कम्पनीले आगामी भदौ २६ गतेबाट आयोजना हुने नाडा अटो शो २०२३ मा पल्सर ‘पी-१५०’ नयाँ मोडल ल्याउने तयारी गरेको हो । पल्सर पी-१५० उच्च माइलेज, लाइटवेट र आकर्षक डिजाइनको […]