सरकारले आगामी दुई वर्षभित्र सबै घरधुरीमा विद्युतको पहुँच विस्तार गर्ने घोषणा गरेको छ ।
अहिले ९३.५८ प्रतिशत जनतामा मात्र विद्युत् पहुँच पुगेको छ । बाँकी जनतामा दुई वर्षभित्र विद्युत पहुँच पुर्याउने...
सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको लिमीको टिल गाउँ बीस घरधुरीमा सीमित भएको छ। गाउँमा बसेर खेतीपाती गर्नुभन्दा सहरप्रतिको मोह र सहरमा गएर व्यापार व्यवसाय गर्दा सहज भएको भन्दै तिल गाउँवासीको गाउँ छोड्ने क्रम बढेको हो। टिल गाउँ यसअघि भएको ५४ प्रतिशतभन्दा बढी घरधुरीले दश वर्षयता गाउँ छोडेर गएको पाइएको छ। टिल गाउँका स्थानीय […]
गण्डकी– गण्डकी प्रदेश सरकारले आगामी दुई वर्षभित्र प्रदेशका सबै घरधुरीमा आधारभूत स्तरको खानेपानी सेवा पुर्याउने लक्ष्य लिएको छ । प्रदेश सरकार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयका अनुसार हालसम्म ६४ प्रतिशत घरधुरीमा निजी धारा पुगेको छ । मन्त्रालयका सचिव इन्जिनियर गणेशराज वस्तीले पहिलो प्रदेश सरकार गठन भएयताका छ वर्षमा एक लाख ३६ हजार तीन सय ४७ […]
सिमकोट – जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका १२ सय घरधुरीमा विद्युुतीकरण गरिएको छ। टुक्कीमारा र टुक्की बाल्दै आएका स्थानीयका लागि विद्युुत् आयोजना र सोलार मिनीग्रिट निर्माण भएपछि गाउँपालिकाका सबै घरधुरी विद्युुतीकरणको पहुँचमा जोडिएका हुन्। ताँजाकोट गाउँपालिकामा भएका कुल एक हजार दुुई सय घरधुरी पूर्णरूपमा विद्युुतीकरणको पहुँचमा जोडिएका छन्। जिल्लाका सात वटामध्ये सिंगो गाउँपालिका विद्युुतीकरण भएको […]
दमौली– तनहुँ जिल्लामा एक वर्षको अवधिमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार तीन सय ५४ घरधुरीमा खानेपानी विस्तार भएको हो । एक घरः एक धारा अभियान’ मार्फत निजी घरमा खानेपानी सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार उक्त […]
दमौली : तनहुँमा एक वर्षमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ। गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार ३५४ घरधुरीमा खानेपानी विस्तार भएको हो। ‘एक घर–एक धारा अभियान’ मार्फत निजी घरमा खानेपानी सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए। उनका अनुसार उक्त अवधिमा ११ खानेपानी आयोजना सम्पन्न भएका छन्। त्यस्तै १९ आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ। जिल्लामा हालसम्म ९२.४२ प्रतिशत घरधुरीमा खाने
स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो । गाउँपालिकाको समस्याका रुपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा योजना अगाडि बढाएसँगै तीन …
जुम्ला-गुठिचौर गाउँपालिका–१ को गढीगाउँका ३ सय ५० घरधुरीमा बत्ती पुगेको छ । गाउँपालिकाको लगानीमा गाउँमै ४२ किलोवाटको लघुजलविद्युत आयोजना बनेपछि गढीगाउँका ३ सय ५० घरधुरीमा बत्ती पुगेको हो ।गुठिचौर गाउँपालिकाको एक करोड एक लाख बजेट लगानीमा निर्माण भएको ४२ किलोवाट क्षामताको अदली खोला लघुजलविद्युत आयोजनाबाट गढीगाउँका ३ सय ५० घरधुरीका १ हजार ८ सय नागरिक […]
काठमाण्डाै – आउँदाे दुई वर्षभित्र नेपालका सबै घरधुरीमा बिजुली पुर्याउने सरकारको योजना पूरा हुनेतर्फ अगाडि बढेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार कर्णाली प्रदेशका चार जिल्लामा बिजुली सेवा पुग्न सकेको छैन । ती जिल्लामा पनि छिट्टै केन्द्रीय प्रसारण लाइनको बिजुली उपलब्ध गराउने लक्ष्यका साथ काम भइरहेको छ ।
प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार कुल सात सय ५३ पालिकामध्ये चार सय ७१ पालिकामा ९० देखि १०० प्रतिशत नै विद्युतीकरण भएको छ । यस्तै, एक सय १३ पालिकामा ६५ देखि ९० प्रतिशत विद्युतीकरण भएको छ । ४५ पालिकाम...