गढीगाउँका ३५० घरधुरीमा बत्ती

जुम्ला-गुठिचौर गाउँपालिका–१ को गढीगाउँका ३ सय ५० घरधुरीमा बत्ती पुगेको छ । गाउँपालिकाको लगानीमा गाउँमै ४२ किलोवाटको लघुजलविद्युत आयोजना बनेपछि गढीगाउँका ३ सय ५० घरधुरीमा बत्ती पुगेको हो ।गुठिचौर गाउँपालिकाको एक करोड एक लाख बजेट लगानीमा निर्माण भएको ४२ किलोवाट क्षामताको अदली खोला लघुजलविद्युत आयोजनाबाट गढीगाउँका ३ सय ५० घरधुरीका १ हजार ८ सय नागरिक […]

सम्बन्धित सामग्री

एक वर्षभित्रै कपुरकोटमा बत्ती बल्ने

सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले एक वर्षभित्रै पालिका भरिका सबै घरधुरीमा विद्युतीकरण गरिसक्ने भएको छ । पालिकालाई अध्यारोमुक्त गर्ने लक्ष्यका साथ अगाडि बढेको गाउँपालिकाले एक वर्षभित्रै सबै घरधुरीमा विद्युतीकरण गरिसक्ने भएको हो । अहिलेसम्म ६५ प्रतिशत घरधुरीमा बत्ती बलिसकेकाले अबको एक वर्षभित्रै अध्यारोमुक्त गाउँपालिका बनाउनको लागि काम शुरु भएको अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । […]