जुम्लामा एमाले : प्रत्यक्षमा तेस्रो, समानुपातिकमा पहिलो
जुम्लामा मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षमा तेस्रो स्थानमा रहेको नेकपा एमाले समानुपातिकतर्फ भने पहिलो पार्टी बनेको छ । प्रत्यक्षमा नेकपा एमालेबाट उम्मेदवार बनेका रतननाथ योगीले ६ हजार ५ सय २८ मत मात्र प्राप्त गरे ।
काठमाडौं, मंसिर १५ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । सुनसरी-४ को मतगणना अन्तिम चरणमा पुगेको छ । विवादका कारण रोकिएको स्याङ्जा-२ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगले बुधबार निर्देशन दिएको छ । निर्देशनसँगै स्याङ्जामा बसेको सर्वदलीय बैठकमा मतगणना प्रक्रिया अघि बढाउने सहमति भएको छ भने बाजुरामा प्रक्रिया अघि […]
काठमाडौं, १३ मंसिर । मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा नेकपा एमालेबाट एक दम्पत्ती प्रत्यक्षमा निर्वाचन जितेर सांसद भएका छन् । प्रतिनिधि सभामा एमाले सचिव रघुवीर महासेठ र एमालेकी केन्द्रीय सदस्य महासेठकी श्रीमती जुली महतोले प्रत्यक्षमा चुनाव जितेका हुन् । महासेठले धनुषा–४ बाट नेपाली कांग्रेसका उम्मेवार महेन्द्र यादवलाई १२४ मतान्तरले […]
सुर्खेत – कर्णाली प्रदेशमा प्रत्यक्षमा तेस्रो आएको नेकपा (एमाले) समानुपातिकमा पहिलो आएको छ। मंगलबार बिहानसम्मको नतिजाअनुसार कर्णालीमा नेकपा एमाले पहिलो दल भएको छ। ५ लाख ७७ हजार ८२९ भोट रहेको कर्णालीमा १ लाख ८३ हजार९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो। त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० […]
सुर्खेत : कर्णाली प्रदेशमा प्रत्यक्षमा तेस्रो आएको नेकपा एमाले समानुपातिकमा पहिलो आएको छ। मंगलबार बिहानसम्मको परिणामअनुसार कर्णालीमा नेकपा एमाले समानुपातिकतर्फ पहिलो दल बनेको छ।पाँच लाख ७७ हजार ८२९ मत खसेकोमा एक लाख ८३ हजार ९५० भोट ल्याएर समानुपातिकमा नेकपा एमाले पहिलो दल बनेको हो। त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको कांग्रेसले समानुपातिकमा भने १ लाख ७० हजार ७५६ भोट ल्याएको छ। त्यस्तै प्रत्यक्षमा ९ सिट ल्याएको नेकपा माओवादी केन्द्र समानुपातिकमा तेस्रो दलको हैसियतमा छ। माओवादीले एक लाख ३७
काठमाडौँ,११ मँसिर । गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ । मनाङको प्रदेश निर्वाचन क्षेत्र(२) मा राजिव गुरुङ निर्विरोध […]
गण्डकी– गण्डकी प्रदेशसभामा स्याङ्जाको क्षेत्र नं २ मा बाहेक सबै निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । कूल ११ जिल्ला रहेको गण्डकी प्रदेशमा प्रत्यक्षमा प्रतिनिधिसभातर्फ १८ र प्रदेशसभातर्फ ३६ निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा भएकामा हालसम्म प्रतिनिधिसभातर्फ १७ र प्रदेशसभातर्फ ३४ ठाउँको चुनावी परिणाम घोषणा भइसकेको छ । मनाङको प्रदेश निर्वाचन क्षेत्र(२) मा राजिव गुरुङ निर्विरोध निर्वाचित भएका […]
काठमाडौं, ९ मंसिर । आइतबार सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । १६५ क्षेत्रमध्ये अहिलेसम्म १२९ क्षेत्रको मत परिणाम आइसकेको छ । प्रत्यक्ष तर्फ नेपाली कांग्रेसले अग्रता लिए पनि समानुपातिक तर्फ भने नेकपा एमाले बलियो देखिएको छ । प्रत्यक्षतर्फ कांग्रेसले ४३, एमालेले ३५,नेकपा माओवादी केन्द्रले १२,नेकपा एकीकृत […]
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसले १३ र नेकपा (एमाले)ले ३ स्थानमा विजय हासिल गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ३ स्थानमा जितेकाे छ । बुधबार बिहानसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यतर्फ मुस्ताङ, मनाङ, काठमाडौँ क्षेत्र नं १, ३, ४, ५, १० रसुवा […]
The post प्रत्यक्षमा कांग्रेस र समानुपातिकमा एमाले अगाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
काठमाडौं, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं रोल्पाका प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुनले मंसिर ४ को निर्वाचनपछि नेकपा एमाले तेस्रो पार्टी बन्ने दाबी गरेका छन् । ‘आगामी निर्वाचनपछि नेकपा माओवादी केन्द्र प्रतिनिधिसभाको प्रत्यक्षमा ३५ भन्दा माथि र समानुपातिकमा २० भन्दा माथि सिट ल्याएर दोस्रो पार्टी बन्छ । एमालेले प्रत्यक्षमा २० सिट पनि जित्दैन । […]