काठमाडौं, २१ कात्तिक । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं रोल्पाका प्रतिनिधिसभा उम्मेदवार वर्षमान पुनले मंसिर ४ को निर्वाचनपछि नेकपा एमाले तेस्रो पार्टी बन्ने दाबी गरेका छन् । ‘आगामी निर्वाचनपछि नेकपा माओवादी केन्द्र प्रतिनिधिसभाको प्रत्यक्षमा ३५ भन्दा माथि र समानुपातिकमा २० भन्दा माथि सिट ल्याएर दोस्रो पार्टी बन्छ । एमालेले प्रत्यक्षमा २० सिट पनि जित्दैन । […]