सोमालिया बन्दै त छैन नेपाल ?

भ्रष्टाचार विश्वव्यापी महारोग हो । कुनै पनि मुलुकले यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकेको छैन । भ्रष्टाचार र सुशासनको अवस्थाको अध्ययन गर्दै प्रतिवर्ष प्रतिवेदन दिने महत्वपूर्ण कार्य ट्रान्सपरेन्सी इन्टरनेसनलले गर्दै आएको छ । यस संस्थाले ४० प्रतिशतभन्दा कम अंक प्राप्त गर्ने मुलुकहरूलाई अतिभ्रष्ट मुलुकको वर्गमा राखेको छ । भ्रष्टाचार व्याप्त हुँदैगर्दा सुशासनको अवस्था कमजोर बन्छ […] The post सोमालिया बन्दै त छैन नेपाल ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बन्दै अन्तिम आठमा स्थान पक्का गर्न सफल […] The post हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

नेपाली राष्ट्रिय महिला फुटबल टोली समूह ‘बी’को विजेता बन्दै वाफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । साउदी अरेबियामा चलिरहेको प्रतियोगिताको शनिबार समूह चरणको अन्तिम खेलमा नेपालले प्यालेस्टाइनलाई ४–०...

नवौँ राष्ट्रिय खेलकुदः समूह विजेता बन्दै पुलिस सेमिफाइनलमा

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लब समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली समूह बी को विजेता बन्दै छैटौं महिला साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । समूहको अन्तिम खेलमा श्रीलंकालाई ६-० ले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । नेपालको जितले भुटान पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । दुई खेलमै हार बेहोरेको श्रीलंका समूह […]

अर्थतन्त्र सहज बन्दै गएको छः गभर्नर अधिकारी

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको जनाएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका हुन्। शनिबार काठमाडौँमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले जोखिम पनि कायमै रहेको उल्लेख गर्दै सजकता अपनाउन पनि सचेत गराए। अर्थतन्त्रमा सहजता देखिएको भनेर अहिल्यै […]

अर्थतन्त्र सहज बन्दै गइरहेको छ : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र सहज बन्दै गइरहेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २४औं वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएका हुन्। यद्यपि, जोखिम कायमै...

विश्वकप छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

९ फागुन, काठमाडौं । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ । अब फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेल ओमान र आयरल्याण्डबीच हुनेछ । […]

प्रख्यात ब्राण्ड बन्दै स्वाडल नेपाल

भर्खरै जन्मिएका बच्चाहरुका लागि गुणस्तरीय सामान बिक्री गर्दै आइरहेको ‘स्वाडल नेपाल’ छोटो समयमै प्रख्यात ब्राण्ड बन्दै गइरहेको छ । स्वाडलले उच्चस्तरका सामानहरुको आयात गर्दै ग्राहकहरुलाई अनलाइन मार्फत सेवा दिदैं आएको छ । यसले विशेषगरी भर्खर जन्मिएका बच्चादेखि पाँच वर्ष मुनिका बालबालिकाको लागि लक्षित सम्पूर्ण आवश्यक सामग्रीहरु उपलव्ध गराउँदै आएको छ । बजारमा बालबालिकाका गुणस्तरीय सामानको अभाव परिपूर्ति गर्ने उद्देश्यका साथ स्वाडल नेपाल स्थापना भएको हो । अहिले कम्पनीले आयात गर्ने स्व

आयल निगमको अवस्था थप जर्जर बन्दै

काठमाडौं, कात्तिक १५ । नेपाल आयल निगमको अवस्था थप जर्जर बन्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिकै कारण नेपाल आयल निगमले हरेक १५ दिनमा १ अर्ब बढी गुमाइरहेको जनाएको छ । वित्तीय रुपमा धराशायी बन्दै गएको निगमले यसै आधारमा आगामी कात्तिक ३० गतेसम्ममा ११ अर्ब ५५ करोड गुमाउने प्रक्षेपण गरेको छ । […]