काठमाडौं, १२ साउन । नेपाल विद्युतबाट आत्मनिर्भर बन्दै गएको छ । हिउँदयामका केही महिनाबाहेक नेपालले विद्युत अतिरिक्त उत्पादन गर्न थालेको छ । अतिरिक्त विद्युत निर्यात गर्न थालेको छ । नेपालले गत आर्थिक वर्षबाट भारतलाई औपचारिक रुपमा विद्युत विक्री गरेर रकम आर्जन गरेको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार २ महिनाको अवधिमा साँढे ३ अर्बको विद्युत […]