आयल निगमको अवस्था थप जर्जर बन्दै

काठमाडौं, कात्तिक १५ । नेपाल आयल निगमको अवस्था थप जर्जर बन्दै गएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिकै कारण नेपाल आयल निगमले हरेक १५ दिनमा १ अर्ब बढी गुमाइरहेको जनाएको छ । वित्तीय रुपमा धराशायी बन्दै गएको निगमले यसै आधारमा आगामी कात्तिक ३० गतेसम्ममा ११ अर्ब ५५ करोड गुमाउने प्रक्षेपण गरेको छ । […]