काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब समूह ‘ए’ को विजेता बन्दै आठौं आरबीबी एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल समूह विजेता बन्दै अन्तिम आठमा स्थान पक्का गर्न सफल […]
The post हेल्प नेपाल समूह विजेता बन्दै क्वाटरफाइनलमा first appeared on हाम्रो खेलकुद.