काठमाडौं । पहिलो फिल्मबाटै अभिनेत्री क्रिस्टिना गुरुङले अन्तर्राष्ट्रिय रुपमै जुन एक्सपोज र ब्राण्डिङ पाइन्, त्यो निकै अभूतपूर्व हो । ‘प्रेमगीत ३’ले उनलाई नेपाल र भारतसहित विश्वका ठूला बजारमा चिनायो । ‘प्रेमगीत ३’को भारत रिलिज र प्रिमियर हुँदा त्यहाँका मिडियाले उनलाई राम्रैसँग कभरेज गरे । तर फिल्म रिलिजपछि क्रिस्टिना यतिबेला मिडिया र सार्वजनिक प्लेटफर्मबाट पूरै ओझेलमा […]