हिन्दी भाषामा ‘प्रेमगीत ३’

काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत–३’ हिन्दी भाषामा स्वरांकन गरेर नेपालसँगै भारतलगायत विभिन्न मुलुकमा एकै दिन रिलिज गरिने तयारी हुँदै छ । नेपालसँगै भारतमा आगामी ७ असोजमा ‘प्रेमगीत ३’ रिलिज तयारी हुँदै गर्दा बलिउडका विभिन्न कलाकारका स्वरमा रेकर्ड गरेर गीतसमेत रिलिज गरिएको छ । निर्माण टोलीले भारतको जी म्युजिकको युट्युब च्यानलबाट हिन्दी भाषाको चारवटै गीत सोमबार […] The post हिन्दी भाषामा ‘प्रेमगीत ३’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.