प्रेमगीत–३ ले खोलेको त्यो ढोका (फोटोहरुसहित)

कोरोना भाइरस संक्रमण नहुँदो हो त नेपाली चलचित्र प्रेमगीत–३ दुई वर्षअघि नै प्रदर्शन भएर बक्सामा थन्किसक्थ्यो । नेपालका बारेमा र नेपाली चलचित्रका बारेमा भारतभर यतिधेरै चर्चा र प्रशंसा हुने थिएन । कोरोनाले नेपाली चलचित्रका लागि नयाँ ढोका खोल्ने काम गर्यो । २०७७ चैत्र २७ गते प्रदर्शनको मिति तोकेर छायांकन गरिएका चलचित्र ‘प्रेमगीत–३’ कोरोना महामारीसंगै अन्तर्राष्ट्रिय …