'प्रेमगीत ३’ को रिलिज फेरि स्थगित

फिल्म ‘प्रेमगीत ३’ को रिलिज मिति फेरि स्थागित भएको छ । कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन त्रासको कारण फिल्म ‘प्रेमगीत ३’ को रिलिज स्थगित गरिएको हो । निर्माता समेत रहेका निर्देशक सन्तोष सेनले सामाजिक संजाल मार्फत फिल्मको रिलिज स्थगित भएको जनाएका छन् ।‘चलचित्र प्रेमी, दर्शक, पत्रकार साथीहरु, चलचित्र संघमा यो खबर गर्दा दुःख महसुस गरेका छौ’ सेनले अगाडि लेखेका छन् ‘१३ फागुन प्रदर्शन मिति तोकेर प्रचार प्रसारका साथ फिल्म दर्शकका लागि पस्कने तयारीमा थियौ । भ