आन्दोलनमा संयमता अपनाएकोमा सुरक्षा निकायलाई गृहमन्त्रीको धन्यवाद

हमन्त्री बालकृष्ण खाँणले एमसीसीका सम्बन्धमा भएको आन्दोलनमा संयमता अपनाएर सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र उपत्यकाका सुरक्षा प्रमुखहरूमा धन्यवाद व्यक्त गरेका छन् । गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृह मन्त्रालयको सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल, काठम

सम्बन्धित सामग्री

गृहमन्त्री खाण र अमेरिकी उपमन्त्रीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र  अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाबीच शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटमा आपसी सहयोग र द्धिपक्षीय सम्बन्धबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । नेपाल र अमेरिकाबीच दैत्य सम्बन्ध स्थापनाको ७५ औँ वर्ष र विकास साझेदारीका ६० वर्ष लामो सम्बन्धबारे छलफल भएका छ । गृहमन्त्री खाणले भूकम्पपछिको पुनः निर्माण र कोभिडविरुद्धको लडाईमा प्राप्त अमेरिकी सहयोगका लागि धन्यवाद दिएका छन् । भेटमा गृहमन्त्री खाणले ने

चुनावमा मृत्यु भएकाका परिवारलाई राहत र क्षतिपुर्ति दिन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालृकष्ण खाँणले स्थानीय तह निर्वाचनको क्रममा देशैभरि भएका घटनामा परी घाइते र मृत्यु भएकाहरुका परिवारलाई तत्काल राहत र क्षतिपुर्ति दिलाउन निर्देशन दिएका छन् । बिहीबार राष्ट्रिय सुरक्षा समितिको बैठकमा गृहमन्त्री खाँणले चुनावमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिँदै निर्वाचनको महत्वलाई बुझेर जनतालाई सुरक्षा दिने चुनौतीपूर्ण जिम्मेवारी निभाएकोमा सुरक्षाकर्मीहरुलाई धन्यवाद दिए ।

लुम्बिनीको सुरक्षा व्यवस्थापकलाई गृहमन्त्रीको धन्यवाद

गृहमन्त्री बालकृष्ण खाणले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनीमा भएको भ्रमणमा सरकारका विभिन्न निकायले गरेको सुरक्षा प्रबन्ध र व्यवस्थापनप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।