गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग नियोक (एमसीसी)का सम्बन्धमा भएको आन्दोलनमा संयमता अपनाएर सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरू र उपत्यकाका सुरक्षा प्रमुखहरूमा धन्यवाद व्यक्त गरेका छन्।