गृहमन्त्री खाणसँग भेटेर अमेरिकी उपमन्त्री जियाले भनिन्- एमसीसी पास गरेकोमा धन्यवाद

काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणसँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटवार्ता गरेका छन् ।  मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी सहयोग र सम्बन्धका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । साथै नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध ...

सम्बन्धित सामग्री

गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । गृह मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धबारे छलफल भएको छ । भेटमा गृहमन्त्री खाँणले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद प्रकट गरेका थिए ।

गृहमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ । बुधवार (आज) सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री र राजदूतबिच भेटवार्ता भएको हो । भेटमा गृहमन्त्रीले एमसीसी पास गर्न राजदूत बेरी र अमेरिकी सरकारको साथ र सहयोगका लागि धन्यवाद दिए । जवाफमा अमेरिकी राजदूत बेरीले प्रधानमन्त्री, नेपाल सरकार र राजनीतिक दलको […]

गृहमन्त्री खाणद्वारा धन्यवाद व्यक्त

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना  सम्झौता (एमसीसी)का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन्।गृहमन्त्री खाणले प्रतिनिधिसभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृह मन्त्रालयको स

गृहमन्त्रीद्वारा सुरक्षा निकायलाई धन्यवाद व्यक्त

गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी अनुदान सहयोगसम्बन्धी परियोजना  सम्झौता (एमसीसी) का विषयसँग जोडेर भएको आन्दोलनमा संयमता अपनाई सुरक्षा व्यवस्था प्रदान गरेकोमा गृह प्रशासन, सुरक्षा निकायका प्रमुख, काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारी र उपत्यकाका सुरक्षा प्रमुखलाई धन्यवाद व्यक्त गरेका छन् ।गृहमन्त्री खाँणले प्रतिनिधि सभाबाट बहुमतले एमसीसी पास भएपछि गृहसचिव टेकनारायण पाण्डे, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, गृहमन्त्रालयको सुरक्षा समन्व