काठमाडौं, कात्तिक ४ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । उनीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयले जनाएको छ । ‘यो उत्साहपूर्ण सहभागिताका लागि […]