सभापति निर्वाचनबारे सिंह र निधिबीच टेलिफोन संवाद, के भयो कुराकानी?

काठमाडौंः सभापति चयनका लागि हुन गइरहेको दोस्रो चरणको निर्वाचनको निर्णायक रहेका कांग्रेस नेताद्वय प्रकाशमान सिंह र विमलेन्द्र निधिबीच टेलिफोन संवाद भएको छ। मंगलबार बिहान कुराकानी भएको हो। दुबै नेता सभापति चयनको दोस्रो चरणको प्रक्रियामा निर्णयक छन्।  विशेषगरि वर्तमान सभापति शेरबहादुर देउवा पक्षलाई दुईमध्ये कुनै एक समूहको समर्थन आवश्यक छ। अर्का प्रतिस्पर्धी…

सम्बन्धित सामग्री

पौडेल–मुर्मु टेलिफोन संवाद

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय सहकर्मी दौपदी मुर्मुले शुक्रबार टेलिफोन संवाद गरेकी छन्। भारतीय राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार केरला भ्रमणमा रहेकी मुर्मुले पौडेलले राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा बधाई दिएकी थिइन्।...

सर्वसाधारणसँग ओलीको चार घन्टा टेलिफोन संवाद

एमाले अध्यक्ष केपी ओलीले मतदातासँग चार घन्टा टेलिफोन संवाद गरेका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलबाट ओलीले मतदातासँग शुक्रबार चार घन्टा टेलिफोन संवाद गरेका हुन् ।  टेलिफोन संवादपछि उनले सुझाव लिन पाएकोमा उत्साहित...

केपी आलीले गरे चार घण्टा टेलिफोन संवाद

काठमाडौं।नेकपा एमालेका अक्ष्यक्ष केपी शर्ना आलीले जनतासँग चार घण्टा टेलिफोन संवाद गरेका छन्।सरकारको चालू खाता घाटा ३७ अर्ब १८ करोड पुगेको छ।माथिल्लो तामाकोशीबाट एकहप्ता बिजुली उत्पादन नहुने भएको छ।पहिरोले अवरुद्व कर्णाली राजमार्ग ब्लास्टिङ गरेर खुलाइँदै छ।चुनाव आउन अब एक महिना बाँकी रहेको छ।

आज नागरिकसँग टेलिफोन संवाद गर्दै ओली

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । ओलीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनको सचिवालयले जनाएको छ । १ लाख ७१ हजार ७८३ […] The post आज नागरिकसँग टेलिफोन संवाद गर्दै ओली appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आज ओलीले नागरिकसँग टेलिफोन संवाद गर्ने, १ लाख ७१ हजारले टिपाए नम्बर

काठमाडौं, कात्तिक ४ । नेकपा (एमाले) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज नागरिकसँग प्रत्यक्ष टेलिफोन संवाद गर्ने भएका छन् । पूर्वनिर्धारित कार्यक्रमअनुसार ओलीले नागरिकका प्रश्नको जवाफ दिने भएका हुन् । उनीसँग कुरा गर्न १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको ओलीको सचिवालयले जनाएको छ । ‘यो उत्साहपूर्ण सहभागिताका लागि […]

१ लाख ७२ हजारसँग टेलिफोन संवाद गर्दै ओली

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज सर्वासाधरणसँग टेलिफोन संवाद गर्दै छन्।  उनीसँग टेलिफोनमा कुरा गर्न १ लाख ७१ हजार ७८३ जनाले नाम टिपाएका छन्। ‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ। यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद,’ ओलीले आफ्नो फेसबुक पेजमा बिहीबार लेखेका छन्, ‘धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको छ। भोलि हाम्रो कुराकानी हुनेछ। हामी तयार छौ

अमेरिकी राष्ट्रपति बाइडेन र रुसी राष्ट्रपति पुटिनबीच आज टेलिफोन संवाद हुने

काठमाण्डाै – अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज बिहीवार टेलिफोन संवाद हुने भएको छ । युक्रेनमा बढिरहेको तनावको विषयमा अमेरिकी राष्ट्रपति बाइडेनले यो महिना दोस्रो पटक आज रुसी राष्ट्रपति पुटिनसँग टेलिफोन कुराकानी गर्न लाग्नुभएको ह्वाइट हाउसका अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । कुराकानीमा रुसले युक्रेनमा बढाइरहेको सेनाको तैनाथी र अन्य विषयमा छलफल हुने खबरमा उल्लेख छ । युक्रेनसँगको सीमामा सेना परिचालन गरेको रुसले तत्कालै आक्रमण गर्ने योजना अस्वीकार गर्दै आएको छ ...

अफगानिस्तान मामिलामा चीन र अमेरिकाका विदेशमन्त्रीबिच टेलिफोन संवाद

अफगानिस्तानको पछिल्लो अवस्थाको विषयमा चीन र अमेरिकाबिच वार्ता भएको छ। चिनियाँ विदेश मन्त्री वाङ यीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकनसँग टेलिफोन संवाद गरेको चीनको विदेश मन्त्रालयले जनाएको छ। संवादका क्रममा ब्लिकनले तालिवानको मामिलामा दोहा बैठकमा चीनको सहभागिताका लागि धन्यवाद दिएको छ। साथै अहिलेको अवस्था गम्भीर बनेको बताएको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा…

प्रधानसेनापति थापासँग भारतीय सेना प्रमुखको टेलिफोन संवाद

भारतीय सेना प्रमुख एमएम नरभाने र नेपालका सेना प्रमुख पूर्णचन्द्र थापाबीच टेलिफोन संवाद भएको छ । सेना प्रमुखद्वय नरभाने र थापाबीच शुक्रबार टेलिफोन संवाद भएको हो । टेलिफोन संवादमा दुई पक्षबीच सुरक्षा सहकार्यका विषयमा छलफल भएको भारतीय सेनाले जनाएको छ ।

केपी ओली र माधव नेपालबीच टेलिफोन संवाद

१९ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो । यसअघि बिहीबार राति पनि यी दुई नेताबीच संवाद भएको स्रोतको भनाइ छ । नेता नेपालले ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए […]