नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतीय सहकर्मी दौपदी मुर्मुले शुक्रबार टेलिफोन संवाद गरेकी छन्। भारतीय राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार केरला भ्रमणमा रहेकी मुर्मुले पौडेलले राष्ट्रपतिको पदभार ग्रहण गरेकोमा बधाई दिएकी थिइन्।...