एमाले नेपाल–खनाल समूहको राष्ट्रिय भेला शुरु

न्युज अफ नेपाल काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला शुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ । भेलामा देशैभरका नेता-कार्यकर्ताको उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु पनि यो समूहको भेलामा सहभागी भएका छन् ।    

सम्बन्धित सामग्री

एकल महिलाको राष्ट्रिय भेला धादिङवेसीमा सुरु

धादिङवेसी- मानव अधिकारका लागि महिला, एकल महिला समूहको राष्ट्रिय भेला धादिङवेसीमा सुरु भएको छ । पूर्वमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले भेलाको उद्घाटन गरेका हुन् । सो अवसरमा उनले एकल महिलाको मागलाई राज्यले इमान्दारीपूर्वक सम्बोधन गर्नुपर्ने बताए । एकल भएर बस्नुपर्दा भोग्नुपरेको अपमान, घृणा र जतिबेला पनि असुरक्षित हुनुपर्ने परिस्थिति अन्त्यका लागि […]

८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्दै सकियो नेकपाको असन्तुष्ट समूहको भेला

काठमाडौं : नेकपाको असन्तुष्ट पक्षको राष्ट्रिय भेला सकिएको छ। धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्दै राष्ट्रिय भेला सकिएको केन्द्रीय सदस्य गुणराज लोहनीले जानकारी दिए। भेलाले एकीकृत जनक्रान्तिको कार्यदिशासमेत खारेज गरेको उनले बताए। नेत्रविक्रम चन्द ‘विप्लव’ र खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई कारबाही गरेको असन्तुष्ट समूहले पार्टीको नाम परिवर्तन नगरे…

अखिल फोर्सको राष्ट्रिय भेला गर्ने तयारी, माधव नेपालले सम्बोधन गर्ने

काठमाडौं। नेकपा (एमाले)का नेता माधव कुमारनेपाल समूहको विद्यार्थी संगठन अनेरास्ववियुले अखिल फोर्सको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ। अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आगामी शनिबार कार्की ब्याङक्वेटमा अखिल फोर्सको राष्ट्रिय भेला राखिएको जानकारी दिए। उक्त भेलालाई पार्टीका वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने पराजुलीले बताए। भेलाको तयारीको लागि आज उपत्यकास्तरीय विशेष भेला राखिएको उनले बताए।

खनाल-नेपाल समूहको युवा संघ नेपालको राष्ट्रिय भेला

काठमाडौं : नेकपा एमालेभित्र समानान्तर गतिविधि गर्दै आएको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहले आज युवा संघ नेपालको राष्ट्रिय भेला आयोजना गरेको छ।राष्ट्रिय सभा गृहमा भेला आयोजना गरिएको छ। केहीबेरमा सुरु हुने भेलाको नेता नेपालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भेलामा नेपाल–खनाल समूह निकटका देशभरका युवा कार्यकर्ता सहभागी हुने बताइएको छ।  भेलामा केन्द्रीय कमिटी सदस्य, निकाय तथा विभागका सदस्य, जिल्ला तथा महिला विभागका प्रमुख एवं पदाधिकारीहरूको सहभागिता रहने भेला आयोजक क

नेपाल समूहको राष्ट्रिय भेला : ओलीले गरेका निर्णय अस्वीकार (प्रस्तावसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव नेपाल समूहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै सकिएको छ । बुधबारदेखि ललितपुरको सानेपामा जारी नेपाल समुहको राष्ट्रिय भेला १७ बुँदे प्रस्ताव पारित गर्दै बिहीबार सकिएको हो । भेलाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०७१ सालमा सम्पन्न भएको नवौँ महाधिवेशनले लिएको जनताको बहुदलीय जनवादको कार्यक्रम अनुरुप अगाडी बढ्न नसकेको आरोप लगाएको छ । नेकपा एमालेको नेपाल समुहले जबजको कार्यदिशालाई बलियो रुपले कार्यान्वय गर्दै अगाडी बढ्ने निर्णय गरेको नेकपा९एमाले० का नेता योगेश भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो भेलाले नवौँ राष्ट्रिय महाधिवेशन, जुन २०७१ साल साउनमा सम्पन्न भएको थियो । त्यो नवौँ राष्ट्रिय महाधिवेशनले पास गरेको पार्टीको कार्यक्रम जनताको बहुदलीय जनवाद त्यो जनताको बहुदलीय जनवादको मर्म, भावनालाई रक्षा गर्दै समाजवादको दिशामा अगाडी बढ्ने जुन नवौँ राष्ट्रिय महाधिवेशनको कार्यदिशा हो , त्यो कार्यदिशालाई यो भेलाले फेरि एकपटक पुर्नपुष्टि गरेको छ । र हामीले के भनेका छौँ भने पार्टी अध्यक्ष कमरेड केपी ओलीले त्यो कार्यदिशालाई सहि ढंगले पक्रिन सक्नुभएको छैन । ३ वर्षको सरकार सञ्चालनको क्रममा ३ वटा नीति तथा कार्यक्रम जो संसदमा प्रस्तुत भए , बजेटहरु प्रस्तुत भए ति नीति, कार्यक्रम र बजेटले पार्टीको घोषणा पत्र र पार्टीको बहुदलीय जनवादको यो नीति जसले समाजवादी दिशामा अघि बढ्ने नीति लिएको छ । त्यो नीतिमा उहाँले राम्रो ढंगले काम गर्न सक्नुभएन त्यसैले यो भेलाले त्यो पार्टीको नवौँ महाधिवेशनको कार्यदिशालाई बलियो ढंगले समाउने र त्यसको कार्यान्वयनको निम्ति अगाडी बढ्ने ।’ यस्तो छ, १७ बुँदे प्रस्ताव १) नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनका विभिन्न मोर्चामा क्रियाशील हुँदा आफ्नो अमूल्य जीवनको आहुति दिने सम्पूर्ण ज्ञात–अज्ञात शहीदहरुप्रति यो बैठक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता कमरेड पुष्पलाल, जननेता कमरेड मदन भण्डारी र कम्युनिष्ट पार्टी नेतृत्वको पहिलो सरकारका प्रधानमन्त्री कमरेड मनमोहन अधिकारी सहितका हाम्रो पार्टीका अग्रजहरुको स्मरण गर्दै उहाँहरु प्रति यो भेला हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । २) नेकपा (एमाले) लाई विधान, विधि र ...

नेपाल समूहको राष्ट्रिय भेला : एमालेको इतिहास, संगठन र विचारमा दाबी

४ चैत, काठमाडौं । पुनस्र्थापित नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपालको समूहले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला बुधबारदेखि सानेपामा शुरू भएको छ । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली समूहको लिखित र मौखिक चेतावनीबीच ‘मिनी महाधिवेशन’कै झल्को दिनेगरी शुरू भएको भेलाबाट मूलतः तीन सन्देश दिने प्रयास देखियो, एमालेको इतिहास, संगठन र विचारमाथि दावी । सहभागीहरूको […]

नेपाल समूहको राष्ट्रिय भेला शुरु

काठमाडौं। नेकपा एमाले माधवकुमार नेपाल समूहको राष्ट्रिय भेला झलनाथ खनालको अध्यक्षतामा शुरु भएको छ। भेलामा एमाले नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको बताइएको छ।

नेकपा एमाले नेपाल-खनाल समूहको राष्ट्रिय भेला सुरू

काठमाडौं : नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरू भएको छ। भेला ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा सुरु भएको हो।भोलिसम्म चल्ने भेलामा दुई हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्थिति रहने बताइएको छ। भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ। अवधारणा पत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ। सर्वोच्च अदालतको आदेशबाट नेकपा एमाले ब्यूँतिएपछि एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केप

एमाले माधव–झलनाथ समूहको राष्ट्रिय भेला आज र भोलि

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टीलाई सुदृढ, एकतावद्ध, क्रियाशील र विधान सम्मत अघि बढाउन राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरिएको स्पष्ट पारेको छ ।पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २८ गते बालुवाटारमा गरेको बैठकलाई गुटको बैठकको संज्ञा दिँदै नेपाल समूहले सो बैठकले असहजता, बेमेल र अविश्वास श्रृजना गरि पार्टी विभाजततर्फ धेकेलेकाले पार्टी […]

एमालेको नेपाल–खनाल समूहको राष्ट्रिय भेला आजदेखि

काठमाण्डाै – नेकपा एमालेको माधव कुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय भेला आज सुरु हुँदैछ । बिहान ११ बजे भेला सुरु हुने नेता योगेश भट्टराईले जानकारी दिनुभयो । गएको फागुन २८ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकलौटी ढंगबाट महत्वपूर्ण निर्णय गरेसँगै माधव–झलनाथ समूह थप रुष्ट बनेको छ । पार्टीको विधान विपरीत गरिएको निर्णय सच्याउनुपर्ने भन्दै यो समूहले आज र भोलि काठमाण्डाैमा राष्ट्रिय भेला गर्न लागेको हो । भेलामा देशभरबाट २ हजारभन्दा धेरै नेता कार्यकर्ता सहभागी हुने नेता भट्ट...