दसैंमा सन्तुलित भोजन कसरी गर्ने?

दसैं स–परिवार तथा नातागोतासँग रमाइलो गर्ने पर्व हो । आर्शीवाद लिने र दिने पर्व हो । दसैं भन्नेबित्तिकै खाउँला पिउँला भन्ने दिमागमा आउँछ । दसैं भनेकै खाने र पिउने भनेर बुझेका छौँ । र हामी सन्तुलित आहार खानमा त्यति ध्यान दिँदैनौँ । खसी र रक्सीमा मात्र ध्यान दिनुहुन्न । मुख्य कुरा आफ्नो र परिवारको स्वास्थ्य महत्त्वपूर्ण कुरा हो । सन्तुलित भोजन गर्दै रमाइलो गरेर दसैं मनाउनुपर्छ ।

सम्बन्धित सामग्री

सन्तुलित खाना र तनावमुक्त जीवनशैलीसँगै नियमित व्यायाम मधुमेहको प्रभावकारी उपचार

मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा. ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएकी छिन्।

सन्तुलित खाना र तनावमुक्त जीवनशैलीसँगै नियमित व्यायाम मधुमेहको प्रभावकारी उपचार

मधुमेह तथा हर्मोनरोग विशेषज्ञ डा. ज्योति भट्टराईले मधुमेहको जोखिमबाट बच्न स्वस्थ्य एवं सन्तुलित भोजन, शारीरिक व्यायम, तनाबमुक्त जीवनशैली र नियमित स्वास्थ्य परीक्षण गर्न सुझाव दिएकी छिन्।

स्वस्थ शरीरका लागि सन्तुलित भोजन

स्वस्थ रहन सन्तुलित भोजन आवश्यक हुन्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने पोषण, भिटामिन र मिनरल्सहरूको सन्तुलन मिलाएर सेवन गर्दा शरीरका अंगहरूले राम्ररी काम गर्छन् । जसकारण, शरीरको ऊर्जा बढेर जान्छ, तौल नियन्त्रणमा...

स्वस्थ जीवनका लागि सन्तुलित भोजन र व्यायाम

व्यायाम भनेको त्यस्तो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ।

यी हुन् मलाइकाको फिटनेस मन्त्र

सन्तुलित भोजन, प्रशस्त पानी र कोकोनट वाटरले आफूलाई फिट राखेको मलाइका बताउँछिन् । उनी हार्डड्रिंक्स र धूम्रपानबाट टाढै बस्छिन् । बलिउड अभिनेत्री मलाइका अरोराको फिटनेसबारे निकै चर्चा हुने गर्छ । ४९ वर्षको उमेरमा...

खानामा फलफूल अनिवार्य चाहिन्छ

हाम्रो शरीरलाई स्वस्थ राख्न सन्तुलित भोजन र ‘एक्सरसाइज’ अत्यावशयक छ । मेरो प्रायः दिउँसोको समयमा फुटबलको नियमित ट्रेनिङ हुने गर्छ । त्यस्तै, बेलुकाको खाली समयमा ‘वर्कआउट’ गर्ने गर्छु । यसमा दौड र स्ट्रेचिङ...

नियमित सन्तुलित भोजन गर्दा पनि हुन्छ भिटामिन अल्पताको जोखिम

शरीर स्वस्थ रहन तथा उमेर अनुसार शारीरिक विकास हुन विभिन्न भिटामिन तथा पोषणको आवश्यकता पर्दछ । भिटामिनको मुख्य स्रोत भनेकै खाना हो । नियमित स्वस्थ, ताजा र सन्तुलित खाना खाए शरीरलाई आवश्यक भिटामिन त्यहीबाट प्राप्त हुन्छ । तर कतिपय यस्ता अवस्था छन् जहाँ खानाबाट प्राप्त भिटामिन अल्पताको जोखिम हुन्छ । यी भिटामिन अल्पताको जोखिम हुने […]

भोजन नै चिकित्सा

७ मंसिर, काठमाडौं । प्रकृति अनुकूल भएर जिउनु नै स्वस्थ जीवनको सूत्र हो । बिहान उठेदेखि सुत्नेबेलासम्मको दिनचर्यालाई व्यवस्थित गर्ने कला नै प्राकृतिक चिकित्सा हो । सन्तुलित भोजन गर्ने, नियमित नुहाइधुवाइ गर्ने, चिन्ता र तनावको व्यवस्थापन जस्ता विविध पक्ष प्राकृतिक चिकित्साको उपचार पद्धतिभित्र पर्छन् । खानाको रूपमा कार्बोहाइड्रेडयुक्त एवं जंकफुडको प्रयोग कम गर्नु, चिल्लो र […]

कोरोनालाई ख्याल गर्दै दशैँमा यसरी मिलाऔँ सन्तुलित खानपान

दशैँ जस्तो चाडबाड त मनाउनै पर्छ हामीले । तर चाडबाड मनाउँदा कुनै परिकार प्रशस्त खाने र कुनै परिकार खाँदै नखाने गर्नुभएन । हामीले सकेसम्म सन्तुलित भोजन नै गर्नुपर्छ । त्यो भनेको कुनै न कुनै अन्नको समूह खानु पर्यो । दाल तथा गेडागुडी र माछा, मासुको समूह पनि मिलाउनु पर्यो । अनि फलफूल र सागपात अर्थात हरियो सागपात र तरकारीहरू पनि मिलाउनु पर्ने हुन्छ, सन्तुलित भोजन हुनका लागि ।  चाहे चाडबाड होस् या अरु बेला, यो कुरा हामीले बिर्सनु हुँदैन । हाम्रो पोषणको हिसाब गर्दा अन्नको समूह, दाल तथा गेडागुडीको समूह, माछा, मासु ...

सन्तुलित भोजन कस्तो हुनुपर्छ ? स्वास्थ्य र खानपानको यस्तो छ सम्बन्ध

ब्यालेन्स डाइट अर्थात सन्तुलित भोजन । हामीले सुन्दै र भन्दै आयौं । तर, खानेकुरा कसरी सन्तुलित हुन्छ ? यसको सन्तुलन कसरी मिलाउने ? किनभने हाम्रो थालमा अक्सर दाल, भात, तरकारी, अचार हुनेगर्छ । कतिले दुध, दही, …