भोजन नै चिकित्सा

७ मंसिर, काठमाडौं । प्रकृति अनुकूल भएर जिउनु नै स्वस्थ जीवनको सूत्र हो । बिहान उठेदेखि सुत्नेबेलासम्मको दिनचर्यालाई व्यवस्थित गर्ने कला नै प्राकृतिक चिकित्सा हो । सन्तुलित भोजन गर्ने, नियमित नुहाइधुवाइ गर्ने, चिन्ता र तनावको व्यवस्थापन जस्ता विविध पक्ष प्राकृतिक चिकित्साको उपचार पद्धतिभित्र पर्छन् । खानाको रूपमा कार्बोहाइड्रेडयुक्त एवं जंकफुडको प्रयोग कम गर्नु, चिल्लो र […]

सम्बन्धित सामग्री

स्वस्थ शरीरका लागि सन्तुलित भोजन

स्वस्थ रहन सन्तुलित भोजन आवश्यक हुन्छ । हाम्रो शरीरलाई आवश्यक पर्ने पोषण, भिटामिन र मिनरल्सहरूको सन्तुलन मिलाएर सेवन गर्दा शरीरका अंगहरूले राम्ररी काम गर्छन् । जसकारण, शरीरको ऊर्जा बढेर जान्छ, तौल नियन्त्रणमा...

नेपालीपन जोगाउँदै भोजन गृह

‘हाम्रा नेपाली खानाहरू उच्च कोटिका पोषणयुक्त र वैज्ञानिक छन्। सोहीअनुरूप हामीले भोजन गृहमा नेपाली स्वाद राखेका छांै। भोजन गृहले नेपाली खानेकुराको संस्कृतिलाई विश्वव्यापीकरण गर्छ।’...

‘प्राकृतिक भोजन स्वस्थ जीवन’ लोकार्पण

पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष केदार खड्काले लेखेको पुस्तक ‘प्राकृतिक भोजन स्वस्थ जीवन’को लोकार्पण गरिएको छ । योग समिति भक्तपुरको १६औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा पुस्तक विमोचन गरेका हुन् ।  कार्यक्रममा...

गरिब तथा असहायलाई औषधि, लत्ताकपडा र भोजन

काठमाडौँ – काठमाडौँका पाँच ठाउँमा बसोबास गर्दै आएका गरिब तथा असहाय व्यक्तिलाई औषधि, लत्ताकपडा तथा भोजन वितरण गरिएको छ। लायन्स क्लब काठमाडौँ भ्वाइस अफ वुमनले स्वयम्भू, कालिमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा रहेका गरिब तथा असहाय व्यक्तिलाई बिहीबार भोजन गराउनाका साथै औषधि र कपडा वितरण गरेको हो। भ्वाइस अफ वुमनकी रिपोर्टिङ अफिसर रविश्मा राज्यलक्ष्मी शाहले जाडोका […]

गरिब तथा असहायलाई औषधि, लत्ताकपडा र भोजन

काठमाडौँ । काठमाडौँका पाँच ठाउँमा बसोबास गर्दै आएका गरिब तथा असाहय व्यक्तिलाई औषधि, लत्ताकपडा तथा भोजन वितरण गरिएको छ । लायन्स क्लब काठमाडौँ भ्याइस अफ वमेनले स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा रहेका गरिब तथा असहाय व्यक्तिलाई आज भोजन गराउनाका साथै औषधि र कपडा पनि वितरण गरेको हो । भ्याइस अफ वेमनकी रिपोर्टिङ अफिसर रविश्मा […]

गरिब तथा असहायलाई औषधि, लत्ताकपडा र भोजन वितरण

लायन्स क्लब काठमाडौँ भ्याइस अफ वमेनले स्वयम्भु, कालीमाटी, बल्खु, महाबौद्ध र वसन्तपुरमा रहेका गरिब तथा असहाय व्यक्तिलाई आज भोजन गराउनाका साथै औषधि र कपडा पनि वितरण गरेको हो।

गण्डकीकाे विद्यापीठमा छात्र भोजन गृह निर्माण

गण्डकी । पोखरा महानगरपालिका–१ भीमकालीपाटनस्थित विध्यवासिनी संस्कृत विद्यापीठमा छात्र भोजन गृह निर्माण गरिएको छ । कास्कीको रुपा गाउँपालिका निवासी ई किरिटी सुवेदी(हाल अमेरिका, इम्पावर नेपाल फाउण्डेशन) को १२ हजार अमेरिकी डलर आर्थिक सहयोगमा दुई कोठे भवन निर्माण गरिएको हो । प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले आज एक कार्यक्रमबीच नवनिर्मित छात्र भोजन […]

सुत्केरीका लागि कस्तो भोजन?

आमाले गरेको भोजन  क्यालोरीमध्ये ६० प्रतिशत क्यालोरी मात्रा दुधमा रुपान्तरण हुन सक्ने भएकाले ४ सय २० क्यालोरीका लागि दैनिक थप ७ सय क्यालोरी आवश्यक पर्नेहुन्छ।

गुन्हुपुन्ही : नेवार समुदायले भ्यागुतालाई भोजन गराए

भक्तपुर : श्रावण शुक्ल पूर्णिमा अर्थात जनैपूर्णिमालाई नेवार समुदायले गुन्हुपुन्ही पर्वको रूपमा मनाउँछन्‌। यो पर्वको अवसरमा नेवार समुदायले वर्षा गराउन मद्दत गर्ने र विशेषगरी धानखेतका शत्रु कीरा मारेर धानबालीको संरक्षण गर्ने जीव भ्यागुतोको पूजा गरी भात र क्वाँती खुवाएका छन्‌।नेवार समुदायले बिहानै खेतका गरा र पानीको मुहान तथा स्रोतहरूमा समेत पुगेर भ्यागुतोलाई भोजन चढाए। किसानहरूले विभिन्न परिकारका भोजन खुवाएर भ्यागुतोलाई प्राकृतिक देवताका रूपमा पुज्ने गरेका छन्‌।किसानह

कोरोना संक्रमित र कुरुवालाई निःशुल्क भोजन

जिल्ला अस्पताल सिरहामा कोरोना संक्रमणको उपचार गराई रहेकालाई निःशुल्क भोजन वितरण सुरु गरिएको छ । स्थानीय समाजसेवीको अगुवाइमा जिल्ला अस्पताल सिरहामा उपचाररत संक्रमित, संक्रमितका कुरुवा र अस्पतालमा उपचाररत अन्य रोगीलाई...