खानामा फलफूल अनिवार्य चाहिन्छ

हाम्रो शरीरलाई स्वस्थ राख्न सन्तुलित भोजन र ‘एक्सरसाइज’ अत्यावशयक छ । मेरो प्रायः दिउँसोको समयमा फुटबलको नियमित ट्रेनिङ हुने गर्छ । त्यस्तै, बेलुकाको खाली समयमा ‘वर्कआउट’ गर्ने गर्छु । यसमा दौड र स्ट्रेचिङ...