काठमाडौं, २२ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले सभामुख देवराज घिमिरेले संसद्मा एमालेको कारिन्दाको रुपमा भूमिका निर्वाह गरेको आरोप लगाएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सभामुख घिमिरेले संसद्मा निश्पक्ष व्यबहार नगरेको आरोप लगाएका हुन् । ‘सरकारको […]