पुँजीबजार बिहानी अपडेटः सेबोनको ९ बुँदे सन्देशदेखि मार्जिन ट्रेडिङसम्म

पुँजीबजारमा आज विभिन्न गतिविधि भएका छन्। नेपाल धितोपत्र बोर्डले नवप्रवेशी लगानीकर्ता तथा विद्यार्थीलाई लक्षित गर्दै ९ बुँदे सन्देश जारी गरेको छ भने क्यापिटल म्याक्स सेक्युरिटिजले ७.९९ प्रतिशत वार्षिक ब्याजदरमा ‘स्मार्ट मार्जिन ट्रेडिङ सुविधा’ सञ्चालनमा ल्याउने भएको छ। यस्तै, हिमालय उर्जा विकास कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ। नवप्रवेशी लगानीकर्ता र विद्यार्थीलाई सेबोनको ९ बुँदे सन्देश […]