पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासंघ’ गठन गरिँदै

काठमाडौँ । पर्यटन क्षेत्रका साझा समस्या समाधानका लागि ‘नेपाल पर्यटन महासंघ’ गठन गरिने भएको छ । ट्रेकिङ एजेन्सीजी एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा पर्यटनसँग सम्बन्धित विभिन्न संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधिको आइतबार साँझ बसेको बैठकले पर्यटन क्षेत्रको साझा समस्या समाधानका लागि महासंघ बनाएर अगाडि बढ्ने निर्णय गरेको हो । बैठकमा नेपाल पर्यटन बोर्ड, […]