कांग्रेस केन्द्रीय सदस्यमा डा. कला पन्तको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. कला पन्तले युवा महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्। पन्तले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत पद प्राप्तिको प्रयासभन्दा पनि नयाँ पुस्ताको राजनीतिक आवाज, महिला नेतृत्व र पार्टीभित्रको राजनीतिक संस्कार परिवर्तन गर्ने अभियानका रूपमा प्रस्तुत गरेकी छन्। महाधिवेशन प्रतिनिधिहरूलाई शुभकामना तथा काठमाडौंमा स्वागत गर्दै उनले सानै उमेरदेखि राजनीतिक गतिविधिमा […]