चलिरहेका परीक्षा नरोकिने, बाँकी परीक्षाको लागि बोर्ड बैठक बस्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले चलिरहेका परीक्षाहरू नरोकिने बताएको छ । अहिले चलिरहेको स्नातक प्रथम वर्षको परीक्षा यही साउन २९ गते सकिने भएकाले परीक्षा नरोकिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । कोरोनाको तेस्रो लहर फैलिने त्रासका कारण कक्षा १२ को परीक्षा रोकिए पनि त्रिविका परीक्षा भने नरोकिने भएका हुन् । करिब दुई वर्षअघिदेखिका […]

सम्बन्धित सामग्री

कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी, बोर्ड बैठक बस्दै

काठमाडौँ । कक्षा १२ को नतिजा प्रकाशित गर्ने तयारी गरिएको छ। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्नका लागि आज बोर्ड बैठक बोलाएको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बोर्ड बैठक आज अपराह्न साढे ४ बजे बस्ने बताए। कक्षा १२ को नजिता प्रकाशनका लागि रुजुलगायत काम भइरहेका थिए।  बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा […]

कक्षा १२ को रिजल्ट निकाल्ने तयारी, बोर्ड बैठक बस्दै

काठमाडौँ । कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिकको अन्तिम तयारीमा पुगेको छ । त्यसका लागि आज दिउँसो बोर्ड बैठक बोलाइएको राष्ट्रिय परीक्षा बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले बताए । ‘हामी बोर्ड बैठकको तयारी गरिरहेका छौँ । सम्भवतः आज नभए जतिसक्दो चाँडो रिजल्ट निकाल्छौँ’, अर्यालले भने । गत जेठको अन्तिम साता कक्षा १२ को परीक्षा सम्पन्न भएको […]

राखेपको बोर्ड बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दै छ । राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अकर्मण्यताका कारण विगत तीन वर्षदेखि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन । खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने उल्लेख गरेको छ । तर नेतृत्वले स्वेच्छिक हिसाबले खेलकुद सञ्चालन गर्दा राखेपको बोर्ड बैठक अन्याेलतमा […]

राखेप बोर्ड बैठक बस्दै

काठमाडौं (हाम्रो खेलकुद)– तीन वर्ष भन्दा लामो समयपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठक शुक्रबार बस्दैछ । लुम्बिनी प्रदेशमा २०७५/०७६ मा आठौं राष्ट्रिय खेलकुद आयोजना हुनु अघि राखेपको १ सय ११ औं बैठकयता अर्को बैठक बस्न सकेको थिएन । युवा तथा खेलकुद मन्त्री महेश्वजंग गहतराजको अध्यक्षतामा बोर्डको १ सय १२ औं बैठक सिंहदरबारस्थित खेलकुद […]

तीन वर्षपछि आज राखेप बोर्ड बैठक आज बस्दै

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दै छ । नेपाली खेलकुदको नियामक निकाय राखेपको बोर्ड बैठक तीन वर्षपछि पहिलो पटक बस्न लागेको हो । २०७७ असारमा राष्ट्रिय खेलकुद विकास ऐन लागुपछिको यो पहिलो बोर्ड बैठक हुनेछ । नयाँ ऐन लागू भएको झन्डै दुई वर्षपछि पहिलो बोर्ड बैठक बोलाउन यही वैशाख सुरुमा […]

तीन वर्षपछि राखेप बोर्ड बैठक बस्दै, के-के छन् एजेन्डा ?

काठमाडौं : नेपाली खेलकुदको सर्वोच्च नियमनकारी निकाय राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठक शुक्रबार बस्दै छ। करिब तीन वर्षपछि बस्न लागेको बैठकमा समसामयिक खेलकुद गतिविधि सहित नवौं राष्ट्रिय खेलकुद र एसियन गेम्सका विषय मुख्य एजेन्डाका रुपमा रहने छन्।अदालतको गोल चक्करबाट मुक्त भएपछि राखेप सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले बोर्ड बैठक शुक्रबार बिहान ११ बजेका लागि आह्वान गरेका हुन्। बैठक सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बस्ने छ।पछिल्लो

राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक बैशाख ९ गते बस्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठक आगामी बैशाख ९ गते बस्ने भएको छ । परिषद्का सदस्य सचिव टंकलाल घिसिङको प्रस्तावमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राखेपको बोर्ड बैठक बैशाख ९ गते बोलाएका हुन् । सोही अनुसार राखेपले बोर्ड सदस्यलाई बैशाख ९ गते बैठकका लागि सुचना जारी गरेको छ । झण्डै दुई वर्षपछि राखेपको […]

एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला नेपाली समयअनुसार बुधबार बिहान वासिङ्टनमा एमसिसी बोर्ड बैठक बस्ने भएको छ। बैठकमा नेपालको विषयमा छलफल हुनेछ। नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चासो देखाएको छ। अमेरिकी अधिकारीले काठमाडौं आएर एमसिसीलाई कार्यान्वयनमा लैजान दलका नेता र सरकारलाई आग्रह […]

वासिङ्टनमा अहिले एमसिसी बोर्ड बैठक बस्दै, नेपालबारे छलफल हुने

काठमाडौं, मंसिर २९ । नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला वासिङ्टनमा अहिले एमसिसी बोर्ड बैठक बस्ने तयारी भइरहेको छ । बैठकमा नेपालको विषयमा छलफल हुने जनाइएको छ। नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चासो देखाएको छ। अमेरिकी अधिकारीले काठमाडौं आएर एमसिसीलाई कार्यान्वयनमा लैजान […]

अमेरिकाको वासिङटनमा ‘एमसीसी’को बोर्ड बैठक बस्दै, नेपाल पनि एजेण्डा

एजेन्सी, १७ मङ्सिर। अमेरिकाको वासिङटन डीसीस्थित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को बोर्ड बैठक बस्दैछ। एमसीसीले सार्वजनिक गरेको बैठकको एजेन्डामा नेपाललाई पनि राखिएको छ । नेपालको संसद्‍मा एमसीसी टेबल हुन नसकिरहेका बेला वासिङटन डीसीस्थित मुख्यालयले बोर्ड बैठक बोलाएको हो। नेपालका राजनीतिक दलबीच तालमेल नमिल्दा संसद्बाट एमसीसी पारित गर्ने प्रक्रिया अवरुद्द छ । एमसीसी मुख्यालयले डिसेम्बर १४ […]