काठमाडौं, मंसिर २९ । नेपालमा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसद्बाट पारित गरी कार्यान्वयनमा ल्याउने विषयमा विवाद भइरहेका बेला वासिङ्टनमा अहिले एमसिसी बोर्ड बैठक बस्ने तयारी भइरहेको छ । बैठकमा नेपालको विषयमा छलफल हुने जनाइएको छ। नेपालमा एमसिसी कार्यान्वयनमा ढिलाइ भइरहँदा अमेरिकाले यसबारे उच्च चासो देखाएको छ। अमेरिकी अधिकारीले काठमाडौं आएर एमसिसीलाई कार्यान्वयनमा लैजान […]