काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दै छ । राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अकर्मण्यताका कारण विगत तीन वर्षदेखि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन । खेलकुद ऐनले राखेपको बोर्ड बैठक वर्षमा कम्तिमा दुई पटक बस्नुपर्ने उल्लेख गरेको छ । तर नेतृत्वले स्वेच्छिक हिसाबले खेलकुद सञ्चालन गर्दा राखेपको बोर्ड बैठक अन्याेलतमा […]