अक्टोबरमा गाजा युद्ध सुरु भएयता झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । गाजा पट्टीमा १ लाख ५१ हजार दुई सय ६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ राष्ट्रसङ्घीय स्याटेलाइट सेन्टरले भनेको छ, यसमध्ये ३० प्रतिशत ध्वस्त, १२ प्रतिशत गम्भीर क्षति, ३६ प्रतिशत मध्यम क्षति र २० […]